काठमाडौँ – बिहीबार साँझ ५ बजेर ११ मिनेटको समयमा ताप्लेजुङको आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको छ।
ताप्लेजुङको कञ्चनजंघा र भारतको सिक्किमको सिमाना क्षेत्रमा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।