विराटनगर– झापाको मेचीनगर नगरपालिका–५ मा एक वृद्धालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्।
स्थानीय २३ वर्षीय कुमार लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका राईले ७६ वर्षीया वृद्धालाई घरमा सुतिरहेको अवस्थामा वलात्कार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
पीडितका पतिले दिएको उजुरीका आधारमा लिम्बुलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी नकलबन्दाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।