काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) सरकारको एक वर्षे कार्यकाल पूरा, प्रधानमन्त्री ओलीको विशेष सम्बोधन, पहिलो वर्ष सरकारको आधार वर्ष
२) रेलभन्दा पहिले पानीजहाज आउने प्रधानमन्त्री ओलीको दाबी, केही महिना पर्खेपछि टिकट पाइने
३) अख्तियार आयुक्त पाठकको घुस प्रकरणः पहिलो विकल्प राजीनामा, अटेर गरे महाअभियोग लगाउने नेकपाको तयारी
४) ओलम्पिक छनोटः नेपालले भारत र म्यानमारसँग फेरि खेल्ने, समूहका शीर्ष २ टिम ओपलम्पिकमा पुग्ने
५) र, विकराल बन्दै यमनमा खाद्यान्न संकट, सहायताकर्मीको खाद्यान्न भण्डारसम्म पहुँच पुगेन, बाधक बने हुथी विद्रोही
अब हेरौं पूरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।