जाजरकोट– खलंगा–रिम्ना सडक खण्डबाट भेरी नदीमा खसेको छ।
नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस बिहीबार साँझ जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई सय मिटर भेरीमा खसेको जनाइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।