• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धुम्बाराहीबाट प्रचण्डले भने– जनयुद्ध दिवस सँगै मनाउनुले निकै ठूलो अर्थ राख्छ

पेरिसडाँडामा भने पूर्व एमाले नेता गएनन्
64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १२:५३
1140x725

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पार्टी एकतापछि ‘जनयुद्ध’का सहिदलाई सम्झने कार्यक्रम एकताबद्ध भएर आयोजना गर्नुलै निकै ठूलो अर्थ राख्ने बताएका छन्।

बुधबार जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यलाय धुम्बाराहीमा जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘जेठ ३ गते पार्टी एकताको घोषणा र आज जनयुद्धका सहिदलाई सम्झने कार्यक्रम एकताबद्ध रुपमा आयोजना गर्नुले निकै ठूलो अर्थ राखेको छ,’ प्रचण्डले भने। 

कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन्। सरकारले नयाँ कार्यक्रम घोषणा गर्ने कार्यक्रममा व्यस्त हुनुपरेकाले ओली कार्यक्रममा आउन नसकेको प्रचण्डले बताए। 

उनले जनयुद्ध दिवस मनाउने कार्यक्रम दुवै अध्यक्षको सहमतिमा भएको प्रस्ट्याउँदै भने, 'यो निर्णय दुवै अध्यक्षले सहमति गरेर भएको छ। पार्टीमा यसले नयाँ एकताको अधार बनाएको छ।’ 

पार्टी एकता नहोला कि भन्ने चिन्तालाई गर्नेहरुलाई यसले निकै सकरात्मक सन्देश दिएको भन्दै प्रचण्डले केही दिनभित्रै पार्टी एकताको कामलाई टुंग्याएर अघि बढ्ने ऊर्जा पनि यसबाट प्राप्त भएको बताए।

कार्यक्रममा पूर्व एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु उपस्थित थिए। 

पूर्व नेकपा (माओवादी केन्द्र) को तत्कालीन पार्टी कार्यालय पेरिसडाँडा आयोजना गरेको कार्यक्रममा भने पूर्व एमाले नेताहरुको उपस्थिति देखिएको थिएन। उनलाई स्वागत गर्ने कार्यक्रममा पूर्व माओवादी कार्यकर्ता मात्रै थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनमा शान्तिपूर्ण संसदीय र सशस्त्र क्रान्तिका दुई धार पहिले रहेको भन्दै ती दुवै मिलेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए। ‘केही समय यी दुवै धारले एक-अर्कालाई निषेध गर्ने प्रयास नभएका होइनन्,’ उनको भनाइ छ, ‘यी दुईवटै धार सामन्तवाद विरुद्धका थिए। यी दुवै मिलेर नै यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवस्था आयो ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘संसारलाई आश्चार्यमा पार्ने काम गरिरहेका छौं’ 
प्रचण्डले आफूहरुले संसारलाई नै आश्चार्यमा पार्ने काम गरिरहेको पनि बताएका छन्। 

‘नेपालमा के भइरहेको छ भनेर संसारले कान खोलेर, आँखा होलेर हेर्नुपर्ने अवस्था हामीले बनाएका छौं,’ प्रचण्डको भनाइ छ, ‘हामीले अलि कल्पना बाहिरको काम गरेका छौं। संसारलाई नै आश्चार्यकित पार्ने काम गरेका छौं ।’

सशस्त्र क्रान्तिलाई शान्तिपूर्ण रुपमा अवतरण गर्नु र लोकतान्त्रिक विधिबाटै निर्वाचित भएर कम्युनिस्ट पार्टीले दुई तिहाइको सकार बनाउनुलाई प्रचण्डले आश्चार्यका रुपमा व्याख्या गरे। ‘जताततै कम्युनिस्ट आन्दोलन रक्षात्मक भयो भनिएका बेला नेपालमा नयाँ रुपमा बलियो भएर अघि आएको छ,’ उनले भने, ‘हामी लोकतान्त्रिक तरिकाले अघि बढेर आएका छौं।’ 

प्रचण्डले पार्टी भित्रै फाटो ल्याउने, नेताहरुबीचको एकतालाई कमजोर पार्ने षड्यन्त्र पनि भएको भन्दै सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘पार्टी एकता हामीलाई कसैले दया, माया गरेर भएको होइन,’ प्रचण्डले भने, ‘यो क्रान्ति र आन्दोलनका बलमा भएको हो। सबैले हेक्का राख्नैपर्ने विषय के हो भने हामी प्रतिक्रियावादीको ‘प्रभोकेसन’मा आउने छैनौं।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्डले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरुलाई पनि गोलबन्द हुनका लागि पनि आह्वान गरे। 

‘हामी सबैखाले विभ्रमलाई छाडेर नेपाललाई महान् बनाउन सबै एउटै केन्द्रमा गोलबन्द हौं,’ उनले थपे, ‘योभन्दा अर्को विकल्प छैन। यही बाटोबाट मात्रै हामी समाजवादतिर जान सक्छौं।’

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्