काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) अपराधको राजनीतिकरण मान्य नहुने प्रधानमन्त्री ओलीको भनाई, धमिलो पानीमा माछा मार्ने काम भइरहेको गृहमन्त्रीको दाबी
२) १८ करोड अकुत सम्पत्ति कमाएको आरोप लागेका आयल निगमका प्रमुख खड्का रिहा, इन्भेस्टमेन्टको साढे २ करोड बैंक ग्यारेन्टी
३) विराटनगर उच्च अदालतका थप २ न्यायाधीश न्यायपरिषद् तानिए, एउटै अदालतका ७ न्यायाधीश छानबिनमा, न्यायालयको इतिहासमै पहिलो घटना
४) हिरो गोल्डकपको दोस्रो खेलमा नेपालले भारतलाई हरायो, नेपालको ऐतिहासिक जित, प्रशिक्षक भन्छन्–भारतलाई हराउने सपना पूरा भयो
५) र, थाइल्याण्डकी राजकुमारी उबोलरतना प्रधानमन्त्री बन्न नपाउने, निर्वाचन आयोगद्वारा अयोग्य घोषित
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।