धनगढी- कैलालीको जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्।
जबरजस्ती करणी मुद्दामाका आरोपी सोही जिल्ला लम्की बस्ने दिल्प दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको थियो।
इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई धनगढी ल्याईएको र उनी अदालत परिसरबाटै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।