काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरु
१) एनसेल र नक्कली भ्याटपछि प्रधानन्यायाधीशको अर्को एक्सन, सुन तस्करीको फाइल केलाउँदै
२) नेविसंघभित्र तदर्थ समितिको नेतृत्वमा खाँडको दबाब, प्रदेश पाँचका सहमहामन्त्री घिमिरे ल्याउने तयारी
३) क्रिकेट खेलाडीको तलबका लागि आइसिसीले पठायो ! करोड २७ लाख, खेलाडीको नयाँ वर्गिकरण, तीन श्रेणीमा विभाजन
५) र, प्रधानमन्त्रीमा दिदीको उम्मेदवारी, थाइल्यान्डका राजा असन्त’ष्ट, राजपरिवारको सदस्य दलीय राजनीतिमा संलग्न हुनु मान्यताविपरित भएको दाबी
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।