• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘प्रहरी चौकी सरकारी बेवास्ताका कारण उपस्वास्थ्य चौकीमा भर्ना’ भएको भन्दै स्थानीयद्वारा व्यंग्य

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १८:५६
1140x725

राजविराज– प्रहरी ऐन लागू भएसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित स्थापना भएको प्रहरी चौकी सरकारी बेवास्ताका कारण उपस्वास्थ्य चौकीमा भर्ना भएको भन्दै स्थानीयले व्यंग्य गरेका छन्। 

सरकारी बेवास्ताका कारण कार्यालय राख्ने स्थान अभाव हुँदा प्रहरी चौकी स्वास्थ्य संस्थाको भवनमा राख्नु परेको विषयमा उनीहरूले व्यंग्य गरेका हुन्। 

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उपस्थित सिडिओ सुरेन्द्र पौडेल तथा एसपी राजेन्द्र विष्टलाई लक्षित गर्दै स्थानीयले प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न आग्रह गरे। 

‘सुरक्षा संवेदनशीलताका कारण २०१२ सालमै स्थापना भएको प्रहरी चौकी अहिलेसम्म पनि स्तरोन्नती भएन,’ स्थानीय रमण कर्णले भन,े ‘हुँदा–हुँदा अब त सुरक्षा गर्नुपर्ने प्रहरी स्वास्थ्य चौकीमा भर्ना भएका छन्।’

दशकौंपछि स्थापना भएका प्रहरी चौकी इलाका प्रहरी कार्यालयमा स्तरोन्नती भइसक्दा पनि फत्तेपुर प्रहरी चौकी इलाका बन्न नसकेको, भएका प्रहरीलाई पनि साधन, श्रोत र सञ्चारबिहीन बनाएको लगायतका विषयमा स्थानीयले गुनासो गरे। २५ हजारभन्दा बढी जनसंख्या भएको सप्तकोशी नगरपालिकाको सुरक्षाका लागि १०÷१२ जना प्रहरी अपर्याप्त भएको र भौगोलिक हिसाकले पनि थोरै प्रहरीले सुरक्षा दिन नसकेको उनीहरुले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘चौकीमा न सवारी साधन छ, नत सञ्चार सेट,’ गोविन्द खत्रीले भने, ‘नगरपालिकाको एक छेउमा भएको प्रहरी ८÷१० किलोमिटर हिँडेर अर्को छेउमा पुग्नुपर्छ। त्यो पनि डराउँदै–डराउँदै जानुपर्ने अवस्था छ। प्रहरीलाई यसरी अपाङ्ग बनाएर राखेपछि कसरी हुन्छ जनताको सुरक्षा?’ 

लामो समयसम्म सिँचाइको भवनमा रहेको प्रहरी चौकी पछिल्लो समय स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा सरेको छ। स्वास्थ्य चौकीले पटक–पटक भवन खाली गर्न आग्रह गर्दा पनि प्रहरीको आफनो भवन अधुरो भएकाले सर्न नसकिएको सइ अमिरी यादवले बताए। 

सिडिओ पौडेल र एसपी विष्टले भने सुरक्षा समितिको बैठकको निर्णयअनुसार चौकीलाई इलाकामा स्तरोन्नती गर्न यसअघि नै सिफारिस गरिसकिएको जानकारी दिँदै अधुरो भवन पूर्ण गरी प्रहरीलाई आफ्नो भवनमा सर्ने वातावरण तयार गरिदिन नगरपालिकाका मेयर उत्तम कुमार गौतमसँग आग्रह गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रहरी चौकी भवन निर्माण समितिका संयोजक अशोक कुमार चौधरीले रकम अभावमा भवनको फिनिसिङको काम रोकिएको बताए। ‘५÷६ लाख रुपैयाँको व्यवस्था गर्न सके बाँकी काम सकिन्छ,’ उनले भने, ‘धरै काम त चन्दा उठाएरै गरियो, बाँकी चाँहि कतैबाट व्यवस्था गर्न सके प्रहरीलाई आफनै भवनमा सार्न सकिन्छ।’ 

कार्यक्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्ने हात्ती, बँदेल, अर्ना, भालुलगायतका जंगली जनावरको आतंक, लागुऔषधको दुब्र्यसनी, खानेपानी र विद्युतको समस्यालगायतका विषयमा सर्वसाधारणले गुनासो गरेका थिए। 

सर्वसाधारणको जिज्ञासा र गुनासोका विषयमा सिडिओ पौडेल, एसपी विष्ट, शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी खेमबहादुर थापा मगर, डिभिजन वन अधिकृत धिरेन्द्रप्रसाद सिंहलगायतले जवाफ दिए।
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्