• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस विधान : केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने विद्यमान व्यवस्था पारित हुँदै

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १३:१२
1140x725

काठमाडाैं- महासमिति बैठकमा गरिएको प्रतिवद्धता विपरीत नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधान पारित गर्ने भएको छ।

केन्द्रीय सदस्य र पदाधिकारीहरु महाधिवेसन प्रतिनिधि बन्नका लागि बुथबाटै निर्वाचित भएर आउनुपर्ने प्रस्ताव जिल्ला सभापतिहरुले गरेका थिए। जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान सञ्चालन गरेर महासमिति बैठकमा केन्द्रीय समितिलाई दबाब दिएका थिए। ४ दर्जन जिल्ला सभापतिहरुले अभियानलाई साथ दिएका थिए।

जिल्ला सभापतिहरुले दुई प्रस्ताव महासमिति बैठकमा अघि सारेका थिए। पहिलो, वडा वा बुथबाट केन्द्रीय नेताहरु छनोट हुनुपर्ने। दोश्रो, आरक्षणको व्यवस्था एकपटक मात्रै।

केन्द्रीय सदस्यहरुमा अधिकांश नेताहरु तल्लो तहबाट निर्वाचित हुनुमा डर पैदा भएकाले पुरानै व्यवस्थाको पक्षमा छन्। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय सदस्यहरुको पक्षमा देखिएका छन्। दुबै नेता जिल्ला सभापतिहरुको प्रस्ताव विपरीत एकै स्थानमा उभिएपछि विधानमा उक्त प्रस्तावले स्थान नपाउने भएको हो।

बुधबार बसेको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले वरिष्ठ नेता पौडेलले महासमितिमा गरेको प्रतिबद्धता स्मरण गराएका थिए। त्यसपछि पौडेलले प्रतिबद्धता जनाएको स्विकारेका थिए। तर, अधिकांश केन्द्रीय सदस्यहरु जिल्ला सभापतिको प्रस्तावको ठीक विपरित छन् भने त्यसलाई देउवा र पौडेलले साथ दिएका छन्। महासमितिबाट पारित हुन उक्त एजेण्डालाई बैठकमा उप-सभापति विमलेन्द्र निधीले पेस गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

महाधिवेसन प्रतिनिधि बन्ने क्रममा बुथबाट निर्वाचित हुने प्रावधान लागू गरिए पार्टीमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने आशंका केन्द्रीय सदस्य कल्याण गुरुङले गरे। पार्टीमा समूह-समूहको अस्तित्व रहेकाले एकले अर्को पक्षका नेतालाई प्रतिनिधि बन्न रोक्न सक्ने तर्क गरे। पार्टी भित्र तेश्रो धारले केन्द्रीय सदस्यहरु तल्लो तहबाटै निर्वाचित हुनुपर्नेमा जोड दिँदै आएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलले माथिल्लो तहका नेतालाई स्थानीय संगठनप्रति अपनत्व नभएकाले निर्वाचित भएर आउनुपर्ने बताए। केन्द्रीय सदस्य डिला संग्रौलाले जिल्ला सभापतिहरुको प्रस्ताव अनुसार नै केन्द्रीय समितिले पारित गर्नुपर्ने अडान राखिन्।

समावेशीताका लागि ल्याइएको आरक्षण प्रणालीले व्यक्तिले फाइदा लिएको भन्दै विधानमा नयाँ प्रस्ताव ल्याउन आग्रह गरिएको छ। समुदायको उत्थानको लागि प्रचलनमा रहेको व्यवस्थाले व्यक्तिले लाभ लिएको आवाज उठेको छ। कतिपय नेताले आरक्षणकै कोटाबाट दोहोरो पद धारण गर्दै आएका छन्। केन्द्रीय सदस्य मीन विश्वकर्मा आरक्षणको व्यवस्था दुई पटक दिनुपर्ने धारणा राख्छन्।‘आरक्षणको व्यक्ति खुलामा प्रतिस्पर्धा गर्न आए भने अरुलाई असर गर्छ’, उनले भने।

उनले यस्ताे व्यवस्थाले खुला सदस्यहरुको निर्वाचित प्रणालीमा नै असर पर्ने तर्क गरे।

आगामी महाधिवेशनमा छनोट हुने प्रतिनिधिको आँकलन गरी देउवा स्वतः छनोट हुने व्यवस्थाका पक्षमा छन्। देउवा र पौडेल एकमत भएकाले केन्द्रीय सदस्यहरु स्वतः छनोट हुने प्रावधानसहितको पुरानै व्यवस्था लागू हुने भएको हो।

जिल्ला सभापतिहरुको ककनी भेलाले पनि स्वतः प्रतिनिधि छनोट हुने प्रावधान हटाउन माग गरेको थियो। महासमिति बैठकको म्याण्डेट केन्द्रीय समितिले अनुमोदन नगरे उक्त विषयलाई आगामी महाधिवेशनमा प्रवेश गराउने नवलपुर जिल्ला सभापति विष्णु लामिछानेले जानकारी गराए।

महासमिति बैठकबाट पारित हुन बाँकी रहेका दुई विषयलाई अनुमोदन गर्नका लागि डाकिएको बैठक प्रारम्भमा विषयान्तर भएको थियो। माघ १० देखि बोलाइएको बैठक सरकारको विरोधमा केन्द्रीत भएपछि बुधबार महासमितिको बैठकको एजेण्डाले प्रवेश पाएको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत
२७ अंकले बढेर शेयरबजार बन्द
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ
सम्बन्धित सामग्री
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्-‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक... शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त शुक्रबार, वैशाख २५, २०८३
२८ वैशाखको संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्