काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) निर्मला पन्तका हत्यारा जहाँ भए पनि कानुनी कठघरामा ल्याउने गृहमन्त्रीको दाबी, रक्षामन्त्रीको धारणा आधिकारिक नभएको टिप्पणी।
२) एनसेलबाटै पुँजीगत लाभकर असुल्न सर्वोच्चको फैसला, लामो विवादको अन्त्य, ठूला करदातालाई करिब ७० अर्ब उठाउँने चुनौती।
३) पाँच महिनामै लक्षभन्दा बढी विद्युत चुहावट रोक्न प्राधिकरण सफल, ५ प्रतिशतले घट्यो, १० हजार थान ट्रान्सफर्मर थप्ने लक्ष्य।
४) डिपिएलअघि सरकारले र्गयो परिपत्र, विदेशी खेलाडीले श्रम स्वीकृति लिनुपर्ने, अधिकांश विदेशी खलाडी भारतीय।
५) र, ट्रम्प–किम दोस्रो भेटवार्ताको मिति र स्थान तोकियो, भेयतनाममा फेब्रुअरी २७ र २८ मा भेटको मिति तय।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।