काठमाडाै - सरकारविराेधी आन्दाेलन गरिरहेकाे नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ नेतालाई प्रहरीले पक्राउ गरेकाे छ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे। उनीहरुलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ।
प्रदर्शनकारीले सरकारको विरोध गर्दै नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।