काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) सरकारको विरोधमा कांग्रेसको देशव्यापी प्रदर्शन, सबै जिल्लामा केन्द्रीय नेताहरु सहभागी, यो आन्दोलन गर्ने समय नभएको नेकपाको सुझाव
२) नक्कली भ्याट बिल प्रकरणः आफ्नै इजलासबाट सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणा, अन्तिम सुनुवाई सुरु
३) निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः कतारसँग ’बुट मोडल’मा निर्माण सम्झौता मस्यौदा आदानप्रदान, ३० वर्षसम्म सञ्चालनको प्रस्ताव
४) दुई वटा ऐतिहासिक सिरिज विजेता क्रिकेट टिम स्वदेश फिर्ता, राखेपले क्रिकेटरलाई जनही ५ लाख दिन सिफारिस गर्ने
५) र, भेनेजुयलामाथि अमेरिकी प्रतिबन्धको प्रभाब बढ्यो, अमेरिकालगायत देशमा तेलको मूल्यमा वृद्धि
अब सुनौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।