विराटनगर– मोरङको विराटनगर महानगरपालिका १५ बाट आइतबार लागुऔषध सहित १ महिला पक्राउ परेकी छन्।
लागुऔषधसहित सुनसरीको धरान उपमहानगरपालिका–१९ की ३५ वर्षिया सिर्जना राईलाई प्रहरीले पक्राउ गरेको हो।
राईको साथबाट लुपिजेसिक २२ एम्पुल, एभिल २२ एम्पुल, डाईजेल्याब २२ एम्पुल र फेनारागन ४ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।