• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

साढे ४ महिनामा उपत्यकाका १ सय १५ प्रहरी कारबाहीमा

प्रहरीलाई घुस दिनेलाई पक्राउ गर्ने २६ जना पुरस्कृत
64x64
नेपाल लाइभ सोमबार, माघ २१, २०७५  ०६:२०
1140x725

काठमाडौं– गत कात्तिक ८ गते महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको नेतृत्व सम्हाल्दै डिआइजी शैलेश थापा क्षेत्रीले प्रहरीको शीर निहुरिने खालका काम नगर्न निर्देशन दिए। 

भदौको अन्तिम साता कोटेश्वर र काँडाघारी प्रभागका ९ जना प्रहरी र बौद्धका डिएसपीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको थियो।

उक्त कुराले प्रहरी संगठनलाई नै लज्जित बनाएको भन्दै डिआइजी थापाले आफू मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए, ‘घुस लिएको मात्रै होइन, आचरणविपरीत सानोभन्दा सानो काम गरेको जानकारी हुनासाथ कारबाहीमा पर्नुहुन्छ। कारबाहीमा परेर लज्जित नहुनुहोस्, राम्रो काम गरेर संगठन र आफ्नो शीर उँचो पार्नुहोस्।’

घुसमा डिएसपीसम्मका प्रहरी कर्मचारी पक्राउ परेर संगठन नै लज्जित हुनु परेको भन्दै उपत्यकामा कार्यरत प्रहरी कर्मचारीको गतिविधिमाथि मेट्रोले सूक्ष्म निगरानी सुरु गरेको थियो।

मेट्रोमा प्रहरीकै निगरानी गर्नका लागि ५ वटा टोली बनाइएको छ। उक्त टोलीले हरेक दिन काठमाडौं उपत्यकाका विभिन्न कार्यालयको छड्के अनुगमन गर्दै आएको छ ।

अनुगमनकै क्रममा डिआइजी थापाले नेतृत्व सम्हालेदेखि (गत कात्तिक ८ गते) हालसम्म अर्थात् साढे चार महिनाको अवधिसम्म प्रहरी ऐन, नियमावली तथा मर्यादाविपरीत गतिविधि गर्ने उपत्यकाका १ सय १५ जना प्रहरी कारबाहीमा परिसकेका छन्।

उनीहरुको गतिविधिअनुसार आयुक्त कार्यालयले विभागीय कारबाही गर्दै आएको छ।

कारबाहीमा जवानदेखि सईसम्म
मेट्रोले मर्यादाविपरीत गतिविधि गर्न कुनै प्रहरीलाई छुट नभएको भन्दै कारबाहीलाई तिव्रता दिएको छ। सोही क्रममा उपत्यकाका १ सय १५ जना प्रहरी कर्मचारी कारबाहीमा परिसकेका छन्। कारबाहीमा प्रहरी जवानदेखि सईसम्म छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा बढी कारबाहीमा प्रहरी जवान परेका छन्। यो साढे चार महिनाको अवधिमा ८० जना प्रहरी जवान कारबाहीमा परे भने २४ जना हवल्दार, ६ जना असई र ५ जना सई कारबाहीमा परेका छन्।

५२ जनालाई नसिहतको कारबाही दिइएको छ। जसमा प्रहरी जवान ३५, हवल्दार १३, असई १ र सई २ जना छन्। २५ जना प्रहरी कर्मचारी भने निलम्बनमा परेका छन्। जसमा जवान १७ जना, हवल्दार ४ जना, असई ३ जना छन् भने सई १ जना छन्।

त्यस्तै ४ जनाको बढुवा रोक्का गरिएको डिआइजी क्षेत्रीले जानकारी दिए। जसमा जवान ३ जना र हवल्दार १ जना परेका छन्। तलब वृद्धि घटुवामा १२ जना कर्मचारीको नाम छ। जसमा १ जना सई र ११ जना जवान छन्।

१ सई, २ हवल्दार र २ जना जवानको तलब वृद्धि रोक्का गरिएको छ भने १ जना हवल्दारलाई बर्खास्त समेत गरिएको आयुक्त कार्यालयको रेकर्ड छ। 

Xtrem

Xtrem

त्यस्तै १ असईसहित ८ जना जवानलाई सेवाबाट हटाइएको छ। सुरु स्केलमा घटुवाको कारबाहीमा भने १ सई, ३ हवल्दार र ४ जवानसहित ८ जना परेका छन्।

यसरी विभिन्न शीर्षकमा आयुक्त कार्यालयले १ सय १५ जना प्रहरी कर्मचारीलाई यो साढे ४ महिनाको अवधिमा कारबाही गरेको हो।

आयुक्त कार्यालयले आचरणविपरीत काम गर्ने प्रहरीलाई एक हप्ता प्रशिक्षण दिने र सुध्रिने मौका समेत दिने गरेको छ।

७६ जना पुरस्कृत
आयुक्त कार्यालयले नराम्रोलाई दन्ड र र राम्रोलाई पुरस्कृत गर्ने रणीनीति लिएपछि राम्रो काम गर्ने प्रहरी कर्मचारी पुरस्कृत पनि हुन थालेका छन्।

कात्तिक ८ गतेदेखि अहिलेसम्म उपत्यकाका ७६ जना प्रहरी पुरस्कृत भइसकेका छन्। जसमा १ डिएसपी, ४ इन्सपेक्टर, ७ सई, १४ असई, १७ हवल्दार, ३३ जवान पुरस्कृत भइसकेका छन्।

त्यस्तै प्रहरीलाई घुस दिनेहरु पनि धमाधम पक्राउ पर्न थालेका छन्। घुस दिएर प्रहरीलाई प्रलोभनमा पारी काम लिन खोज्नेलाई पक्राउ गर्ने प्रहरीलाई पनि आयुक्त कार्यालयले पुरस्कृत गर्न थालेको छ।

प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गर्ने २६ जना प्रहरीलाई पुरस्कृत गरिएको आयुक्त कार्यालयको तथ्याङ्क छ। जसमा १ सई, ९ असई ६ जवान गरी २६ जना पुरस्कृत भएको आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन्।

प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने?
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्