• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सीमा मिच्ने भारतको रणनीति : नेपाललाई जानकारी नदिइ गौरिफण्टा नाकामा नाली निर्माण

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १९:२४
1140x725

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका–११, गौरिफण्टा नाकामा भारतले एकपक्षीय रुपमा नाली निर्माण तथा तारजाली बनाउने काम सुरु गरेको छ।

नेपाल पक्षले विरोध गरेपछि गत शुक्रबारदेखि रोकिएको सो निर्माण कार्य शनिबारदेखि सुरु गरिएको जनाइएको छ। विवादित सीमामा हुन लागेको सुरक्षा नालीको निर्माण कार्य अघि बढाउँदा एसडिएम पलिया सुंदू सुधाकरण, गौरी फण्टा कोतवाल रेन्जर मनोज श्रीवास्तव, प्रहरी एमके मौर्य, कमांडो सन्त प्रकाश त्रिपाठी, जमुना प्रसाद फा, रेस्ट गार्ड कृपाशंकर रमेश पांडे, राजाराम तिवारी तथा एसएसबी इन्स्पेक्टर अभय यादवसहित अन्य सुरक्षा निकायको सहभागिता थियो।

भारतीयले कञ्चनपुरको सीमा स्तम्भ १५३/१७१ नम्बरमा डोजर लगाएर सो क्षेत्रमा दुई किलोमिटर लामो नाली तथा तारजाली गर्न लागेको हो।

झण्डै १ सय ५० मिटरसम्म निर्माण कार्य अघि बढाउँदा नेपाल पक्षले विरोध गरेपछि अर्को व्यवस्था नभएसम्म गत शुक्रबारदेखि सो कार्य रोकेको थियो।

शनिबारदेखि पुनः डोजरसहित नाली निर्माण गर्ने कार्य अघि बढेको हो। गौरी फंटा खीरी दुधवा नेशनल पार्कका डिप्टी डायरेक्टर महावीर कौजलगिको आदेश बमोजिम सो कार्य अघि बढेको जनाइएको छ।

कौजलगिले बिहीबार सो क्षेत्रको निरिक्षण गर्दै ‘काम अघि बढाउन’ निर्देशन दिएका थिए। उनले निर्देशन दिँदै भनेको थिए, ‘यो हाम्रै सीमाभित्र निर्माण भइरहेको छ। यदि नेपाली पक्षलाई आपत्ति छ भने पत्र पठाउनुहोस्।’

शुक्रबार बसेको बैठकले सर्वपक्षीय बैठकबाट यसको निकास निकाल्ने सहमति गरे पनि बैठक नबस्दै डिप्टी डायरेक्टरको निर्देशनमा नेपाल पक्षलाई जानकारी नै नदिई निर्माण कार्य अघि बढाएको छ।

कञ्चनपुर सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भारत वा नेपालले सीमामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा दुवै पक्षलाई जानकारी दिएर मात्र काम गर्नुपर्ने बताए।

Ncell 2
Ncell 2

भारतीय सीमा सुरक्षा बलका अधिकारी अभय यादवले तस्करी, लागूऔषध ओसारपसार तथा अपराधिक क्रियाकलाप रोक्न नाली तथा तारजाली निर्माण गरिन लागेको बताए।

उनले भने, ‘सिमा मिच्ने तथा नेपाली पक्षलाई दुःख दिने हाम्रो उद्देश्य होइन।’ भारतीय सुरक्षा अधिकारी यादवले आफूहरुले भारतको भूमिमा नै नाली तथा तारजाली निर्माण कार्य गरिरहेको पुनः दोहोर्याएका थिए।

दुधवा नेशनल पार्कका फरेस्टर मनोज कुमारले जंगली जनावरहरु सिधै नेपालतर्फ जानबाट रोक्न तथा सीमावर्ती क्षेत्रमा हुने आपराधिक कृयाकलाप नियन्त्रणका लागि नाली तथा तारजाली निर्माण कार्य अघि बढाइएको बताए।

उनले अन्तर्राष्ट्रिय जैविक मार्गमा कुनै पनि किसिमको अवरोध नपुर्‍याइने बताए। दुधवा राष्ट्रिय निकुञ्ज तथा नेपालको लालझाडी वन र शुक्लाफाँटा वन्यजन्तु आरक्ष जोडिएकाले एकअर्का ठाउँका वन्यजन्तु ओहोरदोहोर गर्दै आएका छन्।

वन संरक्षणकर्मी राजबहादुर ऐरले अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले तारजाली निर्माण गर्न नहुने बताए।

भारतले पुनः नाली निर्माण कार्य अघि बढाएपछि त्यसक्षेत्रका स्थानीयहरूले विरोध जनाएका छन्। उनीहरुले भारतले सीमा मिच्ने उद्देश्यले सो कार्य अघि बढाएको आरोप लगाएका छन्।

४ वर्षअघि पनि भारतीय पक्षले यसरी नै नेपाली भूमिका नाली खनेको थियो। स्थानीयको विरोधपछि पुरिएको थियो।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
बंगलादेशलाई टी–२० विश्वकपबाट हटाएर स्कटल्यान्डलाई स्थान दिने निर्णय शनिबार, माघ १०, २०८२
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु शनिबार, माघ १०, २०८२
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्