• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

दर्जन राष्ट्रिय खेलाडी जन्माएको सुदूरपश्चिममा क्रिकेटको \'क्रेज\' बढ्दो

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १८:२२
1140x725

धनगढी– परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा,वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ। 

एकदिवसीय र २०-२० क्रिकेट खेल खेल्ने चलन सुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणमा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम खड्का बताउछन्। क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम पनि बढ्न थालेका छन्। विद्यालयले पनि आफ्नो अतिरिक्त क्रियाकलापका रुपमा क्रिकेट खेललाई प्राथमिकतामा राख्ने गरेका छन्। 

‘‘यो खेलप्रति बढेको आकर्षणसँगै क्रिकेटका फ्यान र असल खेलाडी  जन्मिइरहेका छन्”, धनगढीमा जारी क्यास्पियन एकेडेमी क्रिकेट कप प्रतियोगिताका संयोजक तपराज बिनाडीले भने, “विद्यालयले कलिला विद्यार्थीले क्रिकेटर बन्न रुचि देखाउन थालेका छन् ।”
  
धनगढीमा हाल जारी विद्यालयस्तरीय ‘क्यास्पियन कप क्रिकेट प्रतियोगिता’मा कैलाली र कञ्चनपुरका झण्डै २२ विद्यालयका टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ‘क्रिकेटको क्रेज’ले यो खेलसँग हजारौं दर्शक जोडिन पुग्दा धनगढीले क्रिकेट शहरको पहिचान बनाएको खेल प्रेमी जगदीस ओझाले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

्यही माघ २६ बाट यहाँ शुरु हुनलागेको बहुप्रतिक्षित तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) प्रतियोगिताले सबैको ध्यान तानेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले डिपिएलको तेस्रो संस्करणलाई मान्यता दिएसँगै उक्त प्रतियोगिताले विश्व क्रिकेट जगतको ध्यान पनि आकर्षित गर्न सफल भएको डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले बताए। 

नेपाली क्रिकेट खेलको इतिहासमा पहिलो पटक खेलमै लागेर खेलाडीलाई कमाउने अवसर सिर्जना गर्ने प्रतियोगिता डिपिएल हो । ‘‘तीन वर्षअघिदेखि नै डिपिएलमा अक्शन गरेर छनोटमा पर्ने खेलाडीलाई कमाउने अवसर सिर्जना भएको छ”, एकेडेमीका अध्यक्ष शाहीले भने, “यो खेलको प्रभावस्वरुप अहिले देशका अन्य ठाउँमा हुने प्रतियोगितामा पनि खेलाडी अक्शन हुनथालेका छन् ।” 
 
सुदूरपश्चिम प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रुपमा विकास गर्न चालू आवमा रु पाँच करोड विनियोजन पनि गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको मात्र नभइ नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप उचाइ हासिल गरेको आयोजकले जनाएको छ। क्रिकेटको उर्वर भूमि मानिने सुदूरपश्चिम प्रदेशले क्रिकेटका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ। 
  
भुवन कार्की, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, ललित भण्डारी, दिलीप नाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐर लगायतका क्रिकेटर यो प्रदेशले जन्माइसकेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने सो प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको छ। 
    
धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारको उक्त फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले ‘ड्रिम फाप्ला’ अभियान दुई वर्षअघि नै शुरु गरेको थियो। ‘‘ड्रिम फाप्लामा पुग्ने सिँढी नै डिपिएल हो”, अध्यक्ष शाहीले भने। 
   
यस वर्षको डिपिएलमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी छ वटा फ्रेञ्चाइजी टोलीले सहभागिता जनाउँदैछन्। टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइने छ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने जनाइएको छ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ। यही माघ २६ देखि फागुन ११ सम्म हुने डिपिएलको खेल तालिका आयोजकले आज सार्वजनिक गरेको छ। खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्स भिड्ने छन्।  
    
–सिद्धराज भट्ट/रासस
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्