काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) २४औं दिनमा डा केसीले तोडे अनसन, प्रधानमन्त्रीमा संस्थागत र व्यक्तिगत इमान नरहेको आरोप
२) राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकता, बन्यो राप्रपा संयुक्त, एकीकरणको वैचारिक आधार धर्मसापेक्ष हिन्दुराष्ट्र।
३) ३८ क्विन्टल सुन तस्करी प्रकरणः मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश तानिएपछि पुनः सुनुवाइ सुुरु, लगातार पेसीमा।
४) दोस्रो टी–२० मा नेपालले युएईलाई हरायो, दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ, तीन खेलको सिरिजमा १/१ को बराबरी।
५) जापानमा वृद्ध–वृद्धाको संख्या बढ्दै गएपछि श्रमिक अभाव, न्यून जन्मदर अर्को कारण।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।