• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीसँग नेकपा सांसदले उठाए ‘हैसियत’को कुरा

ओलीले सुनाए विकास र उपलब्धिका कुरा
64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  २०:३१
1140x725

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीसँग राष्ट्रियसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो ‘हैसियत’को कुरा उठाएका छन्।

नेकपाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीसँग शुक्रबार राखेको छलफल कार्यक्रममा संघीय संसदका सदस्यहरुबीचमै विभेद भएको भन्दै कुरा उठाएका हुन्।

नेकपा नेता एवम् राष्ट्रियसभा सदस्य खिमलाल भट्टाराईले दुई सदनका सदस्यहरुमाथि गरिने व्यवहारका सम्बन्धमा आफ्ना केही गुनासाहरु रहेका र त्यो प्रधानमन्त्रीसँग राखेको बताए।

‘हाम्रा केही गुनासा थिए,’ नेपाल लाइभसँगको कुराकानीमा भट्टराईले भने, ‘संघीय संसदका दुवै सदनलाई कम्तीमा पनि समान हैसियत प्रदान गर्नुपर्छ भन्ने हाम्रो कुरा थियो। त्यही कुरा हामीले उहाँसँगको छलफलमा पनि राख्यौं।’

उनका अनुसार नेकपाका राष्ट्रियसभा सदस्यहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभामा मात्रै सम्बोधन गर्ने गरेको भन्दै ओलीसँग गुनासो गरेका छन्। त्यस्तै, उनीहरुले वैदेशिक भ्रमणमा प्रतिनिधिसभाबाट मात्रै प्रतिनिधित्व हुने गरेको भन्दै राष्ट्रियसभाबाट पनि प्रतिनिधित्व गराउनुपर्ने विषय उठान गरेका छन्।

प्रधानमन्त्रीसँग राष्ट्रियसभाका सदस्यहरुले राखेको अर्को गुनासो बजेटको विषयलाई लिएर पनि थियो।

बजेट प्रतिनिधिसभामा मात्रै केन्द्रित गरिएको भन्दै सांसदहरुलाई फरक व्यवहार नगर्न सदस्यहरुले प्रधानमन्त्रीसँग माग गरेका छन्। ‘बजेट व्यवस्था गर्दा राष्ट्रियसभा र प्रतिनिधिसभालाई समानुपातिक रुपमा वितरण गर्नुपर्छ भन्ने कुरा राख्यौं,’ नेता भट्टराईले भने।

उक्त छलफलमा राष्ट्रियसभाका सदस्यहरुले आफूहरुबीच मर्यादाक्रममा समेत विभेदको कुरा उठाएका छन्।

Ncell 2
Ncell 2

भर्खरै सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको हैसियत समान राखिएको छैन। त्यसमा प्रतिनिधिसभाका सदस्यको मर्यादाक्रम राष्ट्रियसभा सदस्यभन्दा माथि राखिएको छ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई करीब २० मिनेट संबोधन गरेका थिए। सांसदहरुका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले छलफल गरेर उचित निष्कर्षमा पुग्न सकिने अभिव्यक्ति दिएका छन्।

हाम्रो विकासको रफ्तार देखेर दुनियाँ चकित परिरहेको छ : ओली

आफ्ना दुःख र गुनासा सुनाउन प्रधानमन्त्रीसँग छलफलको समय मिलाएका नेकपा सांसदहरुलाई ओलीले सरकारले गरेको उपलब्धि सुनाएका हुन्।

सरकारले सही बाटो र नीति लिएको भन्दै उनले सरकारको विकासको रफ्तार देखेर दुनियाँ चकित परिरहेको सांसदहरुमाझ राखेका थिए। ‘सरकार हामीले जे भन्दै आएका थियौं, त्यही हिसाबले काम गर्दै अगाडि बढिरहेको छ,’ छलफलमा ओलीले राखेको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘हाम्रो विकासको रफ्तार देखेर दुनियाँ चकित परिरहेको छ। नेपालमा पनि यसरी विकासको काम अगाडि बढ्न सक्ने रहेछ भनेर सबै छक्क परिरहेका छन्।’

सकारले गरेको काम जस्ताको तस्तै जनताको बीचमा लैजान नसकिएको भन्दै ओलीले त्यसलाई लिएर जनतासम्म जान सांसदहरुलाई निर्देशन दिए।

पार्टी एकीकरणको प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै ओलीले अब त्यसलाई छिट्टै टुंग्याउने बताए। ‘पार्टी एकीकरणको तलसम्मको प्रक्रिया चाहिँ अलि ढिला भएको छ,’ ओलीको भनाइ थियो, ‘त्यसमा अलि बाधा उत्पन्न भएको छ। यो काम पनि हामीले छिट्टै सक्छौं।’

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
रुसको बैकाल तालमा बस डुब्दा ७ चिनियाँ पर्यटकको मृत्यु
सम्बन्धित सामग्री
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहि... शनिबार, फागुन ९, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो... शुक्रबार, फागुन ८, २०८२
काँग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको हो । शुक्रबार, फागुन ८, २०८२
ताजा समाचारसबै
किन आवश्यक छ औषधि खाने सही समय ? शनिबार, फागुन ९, २०८२
‘सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो’ : आयोग शनिबार, फागुन ९, २०८२
सर्लाही ४ का मतदातासँग गगनले भने : सांसद खोज्दै अब धाउनु पर्दैन, म आफैं आउँछु शनिबार, फागुन ९, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शनिबार, फागुन ९, २०८२
रुसको बैकाल तालमा बस डुब्दा ७ चिनियाँ पर्यटकको मृत्यु शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्