• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघीय सरकार प्रदेशलाई \'पंगु\' बनाउन उन्मुख : मुख्यमन्त्री राउत

64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  १५:०९
1140x725

जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विद्यालयस्तरीय शिक्षाको अवस्था दयनीय रहेको बताउँदै 'एक पालिका एक प्राविधिक शिक्षा'को नीतिअनुरुप प्रदेश सरकार अगाडि बढ्ने बतााएका छन्।

नीति आयोग प्रदेश २ ले आयोजना गरेको 'विद्यालयस्तरीय शिक्षाको अवस्था र भविष्यको मार्गचित्र' विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार बोल्दै उनले भने, ‘प्रदेश सरकारले एक पालिका एक प्राविधिक शिक्षालाई प्राथमिकीकरण गरेको छ र सोअनुसार नै सरकारले अगाडि बढ्छ।’

राजनीतिक लडाइँ आफूहरुको लडाइँ रहेको जिकिर गर्दै राउतले भने, ‘जुन स्थान वा प्रदेशको शैक्षिक अवस्था राम्रो हुँदैन, त्यस स्थानको विकास सम्भव छैन।' स्थानीय विद्यालयहरुको दुर्दशा स्पष्ट नीतिको अभावमा भएको बताउँँदै मुख्यमन्त्री राउतले विद्यालय स्तरीय शिक्षाको अवस्था दयनीय रहेको बताए। ‘हामी निजी विद्यालयतर्फ आकर्षित भएका छौं, सार्वजनिक विद्यालयका शिक्षक दक्ष हुँदाहुँदै पनि पढाइ राम्रो हुन नसक्नु दुःखद पक्ष हो’, उनले भने।

संघीय सरकारका कारण नै सामुदायिक विद्यालयमा अझै राजनीति हावी भएको आरोप लगाउँदै राउतले विद्यालयका शिक्षकहरु अझै विभिन्न राजनीतिक दलका नेताको घरमा हाजिरी लगाउन जाने गरेको उदाहरण दिए। मुख्यमन्त्री राउतले भने, ‘अब हामीले निजी विद्यालय र सार्वजनिक विद्यालयबीच के भिन्नता छ?, शिक्षा क्षेत्रमा यसको गन्थनमन्थन गर्ने बेला आएको छ।’

प्रारम्भिक शिक्षा राम्रो भएन भने बालबालिकाको भविष्य सुरक्षित हुन नसक्ने उनले बताए। संघीय शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र संघीय सरकारले प्रदेशलाई 'पंगु' बानाउनेतर्फ उन्मुख रहेको मुख्यमन्त्री राउतले आरोप लगाए। उच्च शिक्षादेखि सबै काम गर्ने जिम्मा संबिधानले अब प्रदेशको जिम्मा दिएको जिकिर गर्दै उनले अब सामुदायिक विद्यालयमा प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बेला आएको बताए। समाजमा जनशक्ति निर्माण गर्न शिक्षा महत्वपूर्ण क्षेत्र रहेको राउतको कथन थियो।

'नेपालमा शिक्षासँग खेलबाड भइरहेको भन्दै उनले अहिले नेपालमा शिक्षा माफियाहरु सक्रिय भएको बेला हाम्रो लागि चुनौती पूर्ण समय रहेको बताए। शिक्षामा राजनीति हुनुहुँदैन, सबैले आफ्नो जिम्मेवारी इमानदारी साथ निर्वाह गर्नुपर्छ', उनले भने । 

आयोगका उपाध्यक्ष डा हरिवंश झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मानवीय सूचकांकले प्रदेश २ लाई देखाए अनुसारको अवस्था छ कि छैन त्यसबारे पुनरावलोकन गर्नुपर्ने बताए। सूचकांकले देखाएअनुसार प्रदेश २ को अवस्था नरहेको उनकाे दाबी छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालकाे ऐतिहासिक र सांस्कृतिक विरासतलाई शिक्षा नीतिमा ल्याउने कि नल्याउने? भन्ने प्रश्न गरे। 'हाम्रो सम्पूर्ण विरासतलाई खोजिनीति गर्नुपर्छ र त्यसपछि नीति बनाएर पढाउन जान्न सक्नुपर्छ', उनले भने। आफूलाई पढाउने यसै क्षेत्रका झा, मिश्र, कर्ण र साहहरु भएको जिकिर गर्दै उनले भने, ‘तहगत सोचको अन्त गर्नुपर्छ, भाषा तथा लिपीहरुको जगेर्ना एवम् प्रयोग गर्नुपर्ने हुन्छ हामीले अब।’

Ncell 2
Ncell 2
nimb
nimb

मधेश र मिथिलाको आफ्नै भाषा र लिपी पनि भएको हुँदा लिपीलाई कसरी देवनागरीसँग जोड़ने त्यो महत्वपूर्ण विषय रहेको औल्याउँदै उनले भने, ‘चुनौती भनेको हाम्रो बालबालिकाको भाषा कुन हो र त्यसलाई कसरी नेपाली र अन्य भाषासँग जोड़ने नै महत्वपूर्ण हो।’

नीति आयोगका उपाध्यक्ष डा झाले अमेरिका, चीन र भारतलगायतका देश शिक्षाकै कारण नै आज प्रगति पथमा अगाडि बढेको जिकिर गर्दै अक्सफोर्डदेखि बनारसको हिन्दू विश्वविद्यालयको उदाहरण दिए। कुनै बेला सप्तरीको राजविराज काठमाण्डौंभन्दा बढ़ी शिक्षित रहेको इतिहास हामीसँगै रहेको बताउँदै झाले हजारौं वर्षपूर्व जनक राजा हुँदा पनि शिक्षाकै कारण गार्गेय, मैत्री, सहलेश र दिनाभद्रीको इतिहास अझै हामी माझ रहेको जिकिर गरे।

योग शिक्षा, कम्प्युटर शिक्षा, आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा सबैमा नेपालकाे राम्रो पहुँच होस् भन्नलाई नै आयोगले यस्ता कार्यक्रम गरेर बहस चलाएको उनले जानकारी दिए। एकदिवसीय कार्यक्रमको दोस्रो सत्रमा शिक्षाको अवस्था, समस्या र समाधानबारे कार्यपत्र प्रस्तुत गरिएकाे थियाे।

प्राध्यापक विनयकुमार कुसियैतले प्रदेश २ को शिक्षाको अवस्था र वर्तमान शिक्षा नीतिबारे कार्यपत्र प्रतुत गरे। त्यस कार्यपत्रमाथि विभिन्न समूह बनाएर छलफल गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यहरु मोहनलाल चौधरी, सुरेन्द्रकुमार झा, राजकुमार लेखी, सदस्य सचिव मुक्तिप्रसाद आचार्य, सामाजिक विकास मन्त्रालयका देवीराम भण्डारी, शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्मा र शिक्षाविद् विनयकुमार कुसियैत सहित शिक्षक, प्रधानाध्यापक लगायत तीन दर्जन व्यक्तिको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेब... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्