• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ : प्रदेशसभा बैठकमा प्रतिपक्षले गरे सरकारको आलोचना

कांग्रेसद्वारा अवरोध
64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  २१:२२
1140x725

जनकपुर– प्रदेश २ को प्रदेशसभा बैठक बिहीबार बसेको छ। बैठकले प्रदेश संसद्का विषयगत समितिका सभापति निर्वाचन माघ २६ गते गर्ने निर्णय गरेको छ।

बैठकले संसदीय विशेष अनुगमन समिति २०७५ का सदस्य रमेशप्रसाद कुर्मीको ठाउँमा प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद यादवलाई चयन गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख सरोज यादवले बताए। 

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधयेक २०७५ पेस गरेका छन्।

पेस गरिएको उक्त विधेयक बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको छ। प्रदेश २ संसद्को अर्को बैठक माघ २१ गते सोमबार दिनको ११ बजे बस्ने गरी स्थगित गरिएको छ।

बैठकमा कांग्रेसको अवरोध 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश २ सभाको बैठक अवरुद्ध गरे। बैठकमा राजधानी र राजधानीको नामाकरण लगायतका विषयमा कांग्रेसले विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो।

कांग्रेसका प्रदेश सभा सांसद शिवचन्द चौधरी लगायतले सरकारको काम कर्तव्यमाथि प्रश्न तेर्स्याउँदै गर्दा कांग्रेसका सबै सांसदले उनलाई साथ दिँदै उठेर विरोध जनाएपछि बैठक केहीबेर अवरुद्ध भएको थियो।  

प्रदेश सभा सदस्य चौधरीले सरकारले राजधानी, भाषा र नामकरणको कुनै चासो नदिएको भन्दै सरकारको विरोध गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सभामुख सरोज यादवले यस विषयमा सरकारसँग जवाफ माग्ने आश्वासन दिएपछि अवरुद्ध बैठक सुरु भएको थियो।

प्रतिपक्षी दलका नेताहरूको आक्रोश

आजको बैठकमा नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले सरकारको क्रियाकलापबारे निकै आलोचना गरे। बैठक सुरु हुनासाथ प्रदेशसभा सदस्य कांग्रेस सांसद शिवचन्द्र चौधरीले राजधानी, भाषा र नामकरणका विषयमा चासो न दिएको भन्दै सकारको आलोचना गरेका थिए।

उनले प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरणसँग जोडेर बनाएको सुझाव आयोग नियम र संविधानविपरीत रहेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशमा राजधानी, नाम र भषाका विषयलाई कसरी टुङ्गो लगाउने भन्ने स्पष्ट हुँदाहुँदै आयोग बनाएर अघि बढ्ने काम कानुनसम्मत् नरहेको आरोप चौधरीले लगाए। उनले सत्तारूढ दलले आफ्नै पार्टीका मानिस बोलाएर सुझाव लिनु लज्जास्पद रहेको समेत बताए।

चौधरीले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने विषयमा संघीय सरकारका एक मन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताए।

उनले उद्योग मन्त्री मातृका यादवले कमिसन खान कसैको इसारामा चुरोट फ्याक्ट्री पुनः सञ्चालन गर्न अभिव्यक्ति मुर्खतापूर्ण रहेको आरोप लगाए।

फ्याक्ट्री नै सञ्चालन गर्नुपर्ने भए त्यसका लागि अन्यत्र स्थान खोजिनु पर्ने चौधरीको भनाइ थियो।‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रमका लागि सरकारले ८० करोड़ ९५ लाख छुट्याएकोमा त्यस रकमबाट के के भए भन्ने प्रश्न गर्दै उनले यो प्रश्न पटकपटक गरिए पनि यसको जवाफ नआएको बताए। उनले 'छोरी बिमा' जनतालाई मुर्ख बनाउने कार्यक्रम रहेको दाबी गरे।

कार्यतालिका अनुसार तीन बजे बस्ने भनिएको बैठक केही समय ढिलागरी सुरु भएको थियो। आजका लागि बैठकमा शून्य समय उपलब्ध गराइएको थिएन। बैठकको विशेष समयमा भने सांसदहरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

विशेष समयमा नेकपा सांसद ज्वाला साहले सरकार अहंकारी हुँदै गएको गुनासो गर्दै प्रदेशमा प्रणालीको अभाव रहेको र अब जसरी भए पनि प्रणालीका आधारमा काम गर्नुपर्ने माग गरिन्।

संघीय समाजवादी फोरम नेपालकी सांसद करीमा बेगमले प्रदेशलाई विफल बनाउन षड्यन्त्र सुरु भएको बताउँदै राजधानी, नामकरण र भाषाका विषयमा सरकारले तत्काल बिल ल्याउनुपर्ने बताइन्।

राष्ट्रिय जनता पार्टी नेपालकी सांसद रानी शर्मा तिवारीले आफूहरूले सदनमा उठाउने विषयवस्तुका बारेमा के–कस्ता कारबाही भए भन्नेबारे केही पनि जानकारी नहुने गरेको बताउँदै त्यस विषयमा सम्बद्ध पक्ष गम्भीर बन्नुपर्ने बताइन्।

सांसद नरेश यादवले किसानका लागि मलखादको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले प्रदेशमा सचिव कुटपिट प्रकरणबारे गठित छानबिन समितिले सदनलाई त्यससम्बन्धी जानकारी गराउनुपर्ने बताए।

सांसद यादवले सचिव कुटपिट प्रकरणमा गठित समितिमाथि आफूलाई विश्वाश नरहेको भन्दै तत्काल अर्को कमिटी बनाई छानबिन हुनुपर्नेमा माग गरे। उनले भने, ‘घटना हुँदा सभामुख स्वयं उपस्थित रहेको समाचार बाहिर आएको छ। त्यसैले सभामुख स्वयंले पनि जवाफ दिनुपर्छ।’

सांसद सुन्दरलाल विश्वकर्माले सरकारको कामकर्तव्य ठीक नभएको आरोप लगाउँदै सरकारले बजेट खर्च गर्न नसक्ने दाबी गरे। उनले अहिलेसम्म खर्च भएको बजेट समेत सरकारले सार्वजनिक नगरेको गुनासो गरे।

सांसद विश्वकर्माले सरकारले विभिन्न मन्त्रालयमा कर्मचारी भर्ना गर्दा अपनाएका प्रक्रिया र विधिबारे सदनलाई जानकारी दिनुपर्ने माग गरे।

राजपा सांसद सुरिता साहले करेन्ट लागेर मृत्य भएका ६ जनालाई केन्द्रीय सरकारले ५/५ लाख दिने घोषणा गरे पनि त्यस घटनाको केही दिन पूर्वमात्र मोटरसाइकलमा सवार दुईजनाको करेन्ट लागेर मृत्यु भएकालाई सहयोग नदिइएको गुनासो गरिन्। उनले मानवीयता सबैका लागि समान हुनुपर्ने जिकिर गरिन्।

संघीय सरकारले बिदामा समेत विभेद गरेको आरोप लगाउँदै उनले माघ ४ र ५ गते मधेसमा बलिदानी दिवसमा छुट्टी दिनुपर्ने बताइन्।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेब... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्