• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेविसंघ विवाद : \'विधानविपरीत तदर्थ समिति गठन गरे समानान्तर समिति’

माउपार्टीले नै विद्यार्थी संघलाई बनायो निष्क्रिय
64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  १६:०३
1140x725

काठमाडौं–  नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघलाई निष्क्रिय बनाएको छ। 

माघ १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघको कार्यकाल बढाउने वा तदर्थ समिति गठन गर्ने निर्णय हुने बताइएको थियो। उक्त बैठकमा संघको विषयले प्रवेश नै पाएन। गत सोमबार बसेको बैठकको छलफलका एजेण्डामा नेविसंघ भए पनि कुनै निर्णय हुन सकेन।

माघ १० र १४ मा बसेको केन्द्रीय कार्य समितिको बैठक सरकारको विरोधमा केन्द्रित भएको थियो।

माघ २ मा कार्यकाल सकिएको वर्तमान कार्यसमितिको लागि माघ १० मा निर्णय हुने पार्टी सभापति शेर बहादुर देउवाले विद्यार्थी नेताहरूलाई जानकारी गराएका थिए।

पुसको अन्तिम साता देउवालाई भेटेका विद्यार्थी नेताहरुलाई उनले केन्द्रीय कार्यसमितिको माघ १० सम्म गतिविधी नरोक्न निर्देशन दिएका थिए। 

पुसको अन्तिम साता तोकिएको १२औं महाधिवेशनका लागि १६ जिल्लामा मात्रै अधिवेशन भएको थियो। पछिल्लो पटक बढाइएको दुई महिनामा महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन सकेको थिएन। 

दुई महिना बढाइएको कार्यअवधिमा महाधिवेशन हुन नसकेपछि पार्टीले तदर्थ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी सभापति देउवा समूहका नेताहरू र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तदर्थ समितिको पक्षमा देखिएपछि नेविसंघ तदर्थ समिति मार्फत सञ्चालन हुने देखिएको छ। तदर्थ समितिले १२औं महाधिवेशनको कार्यादेश प्राप्त गर्नेछ। 

माउ पार्टीका अधिकांश नेताहरु र स्वयं संघका सदस्यहरू पनि वर्तमान समिति विघटनको पक्षमा रहेकाले तदर्थ समिति बन्ने सम्भवना बढेको हो। संघको विधानमा १२औं महाधिवेशनदेखि उमेर हद ३२ वर्ष कायम हुने व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीले तदर्थ समिति भने ३२ वर्ष उमेर हदबन्दी कायम नगरी बनाउने संकेत गरेको छ। संघले पारित गरेको विधान विपरित ३२ वर्ष उमेर पार गरेकालाई संघको नेतृत्व चयन गरेमा संघ र पार्टीभित्रै विवाद हु्ने भएको छ।

पार्टीको तेश्रो धारका रुपमा रहेको कृष्ण प्रसाद सिटौला समूहले वर्तमान कार्य समितिलाई नै केही अवधि थपेर १२औं महाधिवेशन गर्ने वातावरण बनाइदिनुपर्ने पक्षमा छ। 

संघका महामन्त्री कुन्दनराज काफ्ले तदर्थ समितिमा ३२ वर्षे उमेरहद लागू भए मात्रै स्विकार्ने पक्षमा छन्। पार्टी नेतृत्वले आफू नजिक रहेका विद्यार्थी नेताहरूलाई जिम्मेवारी ल्याउनकै लागि तदर्थ समितिको प्रपञ्च गरेको उनले आरोप लगाए। उनले भने, ‘३२ वर्षे उमेर हदबन्दी कायम नगरी तदर्थ समिति गठन गरिए समानान्तर कार्यसमिति गठन हुन्छ।’ 

संघको नेतृत्वमा आफूलाई रोक्न नै पार्टीमा तयारी भएको उनले बताए। महाधिवेशन गर्नका लागि पार्टीले सहज वातावरण नबनाएका कारण तोकिएको समयमा १२औं महाधिवेशन हुन नसकेको उनले स्पष्टिकरण दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महाधिवेशन हुने वातावरण नबनाउनु र तदर्थ समितिमा बनाउने तयारीले संगठनमा उनलाई रोक्ने प्रयास भएको भएको काफ्लेको बुझाइ छ। उनले भने, ‘मलाई रोक्नकै लागि तदर्थ समिति गठन गर्ने तयारी भएको छ। ३२ वर्ष उमेर पार गरेकालाई संगठनको नेतृत्व दिए देशभर समनान्तर कार्य समिति गठन हुन्छ।’

१२औं महाधिवेशन हुन नसकेपछि संघका अध्यक्ष नैनसिंह महर पक्षका सात पदाधिकारीले पार्टी सभापति शेर बहादुर देउवालाई राजीनामा बुझाएका छन्।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४५ केन्द्रीय सदस्यले पौडेललाई राजीनामा बुझाएका छन्। संघबाट राजीनामा दिएका पुष्प शाहीले वर्तमान कार्य समितिले १२औं महाधिवेशन गर्नै नसक्ने ठोकुवा गरे।

पौडेल नजिक रहेका विद्यार्थी नेता मनोजमणी आचार्यले वर्तमान कार्यसमिति असफल भएको बताए। असफल कार्यसमितिलाई समयावधि बढाउन नहुने उनको तर्क छ। उनले भने, ‘पार्टीले गरेको निर्णय स्विकार्य हुन्छ।’

बुधबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले माघ २३ को बैठकले सघको बारेमा आवश्यक निर्णय गर्ने बताए।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेब... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्