काठमाडाैं- संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। नयाँ बनेश्वरस्थित संसद भवनमा बैठक सुरु भएकाे हाे।
संसदीय प्रकृयाअन्तर्गत संसद नचलेकाे भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजकाे बैठक अवरुद्ध गर्ने जनाएकाे छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।