मेलवर्न– सर्वियन टेनिस स्टार नोभाक जोकोविचले सातौं पटक अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन्।
आइतबार भएको फाइनलमा उनले स्पेनिस प्रतिद्वन्द्वी राफायल नाडाललाई ६–३, ६–२ र ६–३ ले हराउँदै १५ औं ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता जितेका हुन्।
३१ वर्षीय जोकोभिकले लगातार तेस्रो ग्रान्डस्लाम जितेका हुन्। विश्व नम्बर एक उनले यसअघि विम्बल्डन र युएस ओपनको उपाधि पनि कब्जा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।