• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संसद् लाइभ : विधेयक पारित गर्दाका तनावपूर्ण ३९ मिनेट

64x64
नेपाल लाइभ शुक्रबार, माघ ११, २०७५  १५:१६
1140x725

काठमाडौं– प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित भएको छ। संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए।

संसदमा बोल्दै भुसालले सरकारले इतिहास मेट्ने काम गरेको आरोप लगाइन्। उनले भनिन्, ‘नेपाली कांग्रेसका नेता मात्रै होइनन्। राजनीतिक डिपार्चरका पनि हुनुहुन्छ। सरकारले निर्णय नसच्चाए, कांग्रेसले सहयोग गर्न सक्दैन।’

प्रचण्डको सरकारको समयमा न्याम्सलाई मनमोहन अधिकारीको नाममा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले प्रस्ताव गरेको स्मरण गराइन्। उनले थपिन्, ‘मन्त्रिपरिषद्ले हटाएर ती नेताको नाम हट्छ र?’

'सत्तामा भएका दलले खोला तर्ने, लौरो बिर्सने हुन्छ?' उनले सरकारलाई प्रश्न गरिन्।

उनले सरकार दुई तिहाईले सञ्चालन भएपनि सदन दुई तिहाईले चलाउन नसकिने बताइन्। विगतप्रति स्मरण गराउँदै उनले भनिन्, ‘डा गोविन्द केसीको मागमा देउवा सरकारले अध्यादेशमार्फत गरियो। सरकारले सम्झौता अनुसार गर्न मिल्दैन भन्नु प्रधानमन्त्रीले भन्न मिल्छ?’

सरकारको जवाफदेहिता भएन भने प्रम'ख प्रतिपक्षले ख्याल गर्नुपर्ने उनले बताइन्। वेलसम्म जान पाउन प्रतिपक्षको अधिकार भएको जनाउँदै उनले भनिन्, ‘त्यो अधिकार हो। मर्यादा पालक अर्मादित भए।’ सभामुखलाई गलत नजिर नबसाल्न पनि सांसद भुसालले अनुरोध गरिन्।

कांग्रेसका दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई मन्त्रिपरिषदले निर्णय नसच्चाए प्रतिपक्ष दलले सहयोग गर्न नसकिने बताइन्। उनले भनिन्, ‘नेताका नाममा पुन: निर्णय गरियोस्।’

जब सुरु भयो नाराबाजी
सांसद भुसालले आफ्नो भनाइ राखिसक्नासाथ कांग्रेस सांसदहरुले नाराबाजी सुरु गरे। सभामुख कृष्णबहादुर महराले सदनको कारबाही नियमित गर्न अवरोध नगर्न पटकपटक आग्रह गरे । तर कांग्रेसका सांसदहरुले नाराबाजी रोकेनन्।  

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुले संसदीय मर्यादा कायम गर, अधिनायकवादी शैली बन्द गर, यथास्थितिमा संसद चल्न सक्दैन, दुई तिहाईको दम्भ बन्द गर, मर्यादा पालकलाई मर्यादामा राख, जनताको नेताको अपमान बन्द गर, सरकारले सम्झौता लागू गर लगायतका नारा लगाएका थिए।

नारा लगाउँदै गर्दा सभामुखले प्रतिपक्ष दलको मागलाई सरकारलाई निर्देशन दिएको जानकारी गराए। उनले भने, ‘विरोध पर्याप्त पुगेको छ। संसदको कारबाही सुरु गर्न दिए संसदको सर्वोच्चता कायम हुन्छ।’

सभामुखले त्यसो भनिरहदाँ नेकपाका सांसदहरुले पर्रर्ररर ताली  बजाइरहे। 

सभामुखले नाराबाजीकै बीचमा विधेयक प्रक्रियामा लैजाने चेतावनी दिए। सभामुखको चेतावनी वेवास्ता गर्दैै प्रतिपक्ष नारामै बसेपछि सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई विधेयक पेस गर्न समय दिए।

Xtrem

Xtrem

संसदमा छलफल गरियोस् भन्ने प्रस्ताव राख्न शिक्षामन्त्री अघि बढेपछि केहीबेर मर्यादापालक र कांग्रेस सांसदबीच ठेलमठेल स्थिति पैदा भयो।

शिक्षामन्त्री पोखरेल मर्यादापालकको सुरक्षामा चिकित्सा विधेयक पेस गर्न वेलमा पुगे। त्यहाँ पुगेपछि उनले छलफलको प्रस्ताव पढेर सुनाए। लगत्तै सभामुख महराले त्यसलाई निर्णयका लागि पेस गरे।

सांसदहरुले आफ्नो धारणा राख्न नाम नटिपाएको भन्दै महराले प्रक्रियालाई थप अगाडि बढाए। 

प्रतिपक्ष विरोधमा रहेकाले सत्ता पक्षका कुनै पनि सांसदले छलफलका लागि नाम टिपाएनन्। मन्त्री पोखरेलको प्रस्तावलाई निर्णयार्थ सभामुखले बैठकमा पेस गरिरहँदा कांग्रेस सांसदहरुको नाराबाजी चलिरहेको थियो। छलफलका लागि नाम नआएपछि दफावार रुपमा सभामुखले विधेयकलाई हुन्छ र हुन्न भनी बहुमतले पारित गराउनेतर्फ लम्के।

सभामुख महराले प्रस्तावना, नाम र दफा हुँदै समग्र विधेयक पारित भएको घोषणा गरे।

सभामुखले बहुमत विधेयक पारित भएको घोषणा गरेलगत्तै नेकपाका सांसदहरुले ताली बजाए। त्यसपछि सभामुखले संसद बैठक माघ १७ गते बस्नेगरी आजका लागि अन्त्य भएको घोषणा गरे। 

उक्त विधेयक अब राष्ट्रियसभामा पुग्नेछ। त्यहाँबाट पनि पारित भए राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पुर्‍याइन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै राजपत्रमा सूचना प्रकाशित हुँदै यो ऐनका रुपमा लागू हुनेछ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्