काठमाडौं- चिकित्सा शिक्षा विधेयक सत्ता पक्षले बलपूर्वक पेस गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरिरहे पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा बैठकमा विधेयक निर्णयार्थ संसदसमक्ष पेस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।