• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ठूलीमायाको तरकारी साइनो

64x64
नेपाल लाइभ सोमबार, भदौ १९, २०७४  १२:५०
1140x725

काठमाडौं- ठूलीमाया तामाङको दैनिकी बिहान ३ बजेदेखि सुरु हुन्छ । सखारै उठ्नु, डेराबाट कालिमाटी पुग्नु र १० बजेसम्म तरकारी बेच्नु उनको नियमित तालिका हो । त्यहाँबाट फर्किए पनि दिनभर उनी आराम गर्न पाउँदिनन् । घरधन्दा र सरसफाइ गर्दागर्दै फेरि कालिमाटी जाने समय आइहाल्छ।

४ बजे नै तरकारी बजार पुग्ने गरेकी उनी साँझ मात्र फर्कन पाउँछिन्, जबसम्म तरकारी बेचेर सकिन्न।

बिरामी भएर हिँड्नै नसके मात्र, नत्र ५६ वर्षीय उनी बाह्रैमास कालिमाटीमा भेटिन्छिन्- सिजनसिजनका तरकारी बेच्दै गरेको अवस्थामा।

तरकारीसँगको उनको साइनो भरखरैको होइन । झन्डै २० वर्षदेखि उनी यही व्यापारमा छिन्।

***

काभ्रे छोडेर काठमाडौं आएपछि सपरिवार ठूलीमाया यत्तिकै डेरामा बसिरहेकी थिइन् । कुनै जागिर वा पेसाव्यवसाय थिएन । परिवारको आर्थिक अवस्था राम्रो थिएन । भाडा तिर्न पनि गाह्रो थियो तामाङ परिवारलाई।

सानो छोरो हुर्कंदै थियो । उसको लालनपालन र पढाइको जिम्मेवारी समेत थपिने भएकाले उनी चिन्तित थिइन् । श्रीमान् अरुको भारी बोक्ने काम गर्थे । उनको कमाइ पनि नियमित थिएन।

यही दिग्दारीमा रुमल्लिरहेकी उनलाई लक्ष्मी तामाङको सल्लाहले ठूलो राहत दियो । त्यही सल्लाहकै कारण उनी अहिले तरकारी व्यापारमा टिकिरहेकी छिन्।

nimb
nimb
Ncell 2
Ncell 2

कालीमाटीमै व्यापार गर्थिन् लक्ष्मी । उनी भन्थिन्, ‘खाली समयमा त्यतिकै बस्नुभन्दा केही न केही काम गर्‍यौ भने परिवारलाई ठूलो भरथेग हुन्छ । आफू पनि आत्मनिर्भर भइन्छ।'  

तर तत्काल ठूलीमायासँग व्यापार गर्नलाई मोटो रकम थिएन । लक्ष्मीसँगै बिहानै कालिमाटी जान थालिन् । उनले कृषकसँग चिनजान गराइदिइन्। गाउँबाट आएको तरकारी लिएर आफू बेच्न थालिन् । केही कमिसन लिएर अरु कृषकलाई बुझाउँथिन्।

यसरी नै हो उनले व्यापार थालेको। 'त्यसपछि त मैले त्यो दु:खलाई फर्केर हेर्नुपरेको छैन,' उनी खुसी हुँदै भन्छिन्, 'यही व्यापारले घरव्यवहार चलिरहेको छ।'

कुनै पनि व्यवसाय सानो वा ठूलो हुँदैन । ठूलीमायाले संघर्षपूर्ण दिन बिताउँदै सुरु गरेको व्यापारले आज आत्मसन्तुष्टि दिएको छ । परिवारका अन्य सदस्यहरु पनि यही व्यापारबाट निर्भर छन् । 'पहिलेको दिन सम्झँदा त दु:ख लागेर आउँछ,' उनी विगततिर फर्कन चाहन्नन्, 'आँट र इच्छा नै ठूलो कुरा रहेछ । व्यापारबाटै जम्मा गरेको पैसाले छोराको बिहे पनि गरिदिएको छु। इमानदारपूर्वक जुनसुकै काम गर्न केको लाज?'

अहिले त उनी आफै तरकारी खरिद-बिक्री गर्न थालेकी छिन् । यही व्यापारले परिवारको जीवन निर्वाह चलिरहेकै छ । एक केजी तरकारीमा १० रुपैयाँसम्म नाफा निकाल्छिन् उनी । 'दिनमा कहिले त १५ सयसम्म फाइदा हुन्छ,' उनले हिसाब गरिन्।

समस्या उस्तै

हेर्दा सजिलो व्यापार देखिए पनि उनी जस्ता तरकारी व्यापारीको समस्या पनि उत्तिकै छन्।

पानी परेको बेला बाटोमा तरकारी बेच्न सकिन्न । दसैंको समयमा व्यापार शून्यजत्तिकै हुन्छ। भरियाले ज्याला बढाएकाले पनि नाफा कम हुन थालेको छ। 'सुरुका दिनमा एक भारी तरकारीको ज्याला भरियाले १० रुपैयाँ लिन्थे अहिले सय रुपैयाँसम्म लिने गरेका छन्,' उनले बाध्यता सुनाइन्।

उनले सधै‌ धादिङका कृषकबाट तरकारी खरिद गर्ने गरेकी छिन् । पहिले थोरै मूल्यमा धेरै तरकारी आउँथ्यो । त्यहीअनुरुप नाफा पनि बढ्थ्यो । तर अहिले तरकारीको भाउ बढेको छ।

तरकारी महँगिनुको कारणबारे उनको आफ्नै बुझाइ छ, 'औषधि नहालेसम्म छिटो फल्दैन । मल, बिउ र औषधि किन्दा धेरै पैसा लाग्ने भएकाले पनि अहिले त तरकारी छोइनसक्नु छ।'

प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्