• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ

64x64
नेपाल लाइभ शनिबार, वैशाख २६, २०८३  १५:३८
1140x725

कमाठमाडौं– पश्चिम बंगालका नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिएका छन्।  कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित भव्य समारोहबीच पश्चिम बंगालका राज्यपाल आर.एन रविले मुख्यमन्त्री अधिकारीलाई शनिबार शपथ ग्रहण गराएका हुन्। उनले बंगाली भाषामा शपथ लिएका हुन्।

पश्चिम बंगालमा भाजपाले पहिलो पटक सरकार बनाएको हो। वामपन्थी दलको सत्ता ढालेर १५ वर्षसम्म सरकारमा रहेको तृणमूल कंग्रेसलाई भाजपाले यसपालिको बिधानसभा चुनावबाट पाखा लगाएको थियो।

कुल २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले दुई तिहाई शक्तिका साथ सरकार बनाउँदै छ। ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त भएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायत भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूको उपस्थिति थियो।

मुख्यमन्त्री अधिकारीसँगै दिलिप घोष, अग्निमित्र पाउल, अशोक किर्तानिया, खुदिराम तादू र निशिथ प्रमानिकले पनि मन्त्री पदको शपथ लिएका छन्। शपथअघि अधिकारीले कोलकातामा प्रधानमन्त्री मोदीलाई स्वागत गर्नु गर्वको क्षण भएको बताएका थिए।  

'आज हामी संस्थापक पुस्ताले देखेको सपना साकार हुँदै गरेको देखिरहेका छौं,' उनले लेखेका थिए। शुक्रबार मात्रै गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।

त्यसपछि उनले राज्यपाल आरएन रविलाई भेटेर सरकार गठनको दाबी पेश गरेका थिए।  मे ४ मा सार्वजनिक विधानसभा चुनावको परिणाममा २९३ सिटमध्ये भाजपा ले २०७ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।

बनर्जीको अल इन्डिया तृणमूल कंग्रेस (टिएमसी)ले ८० सिट मात्रै जितेको थियो। चुनाव परिणाम सार्वजनिक भएपछि पश्चिम बंगालको राजनीतिमा तीव्र उतारचढाव देखिएको थियो।

ममता बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन अस्वीकार गरेकी थिइन्। उनले निर्वाचन आयोग भाजपा आयोगमा परिणत भएको आरोप समेत लगाएकी थिइन्। मे ५ मा ममता बनर्जीले पत्रकार सम्मेलन गर्दै आफू चुनाव नहारेको दाबी गरेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेपछि भाजपा ले त्यसलाई हास्यास्पद भनेको थियो। टीएमसी महासचिव अभिषेक बनर्जीले मतगणना केन्द्रको सिसिटीभी फुटेज सार्वजनिक गर्न माग गरेका थिए।

चुनाव परिणामपछि राज्यका विभिन्न क्षेत्रमा टीएमसी कार्यालयमाथि आक्रमण, आगजनी, तोडफोड तथा कार्यकर्ताका घरमा हमला भएको खबर सार्वजनिक भएको थियो। भाजपाले भने कानुनले आफ्नो काम गर्ने र कुनै अपराधीलाई पार्टीमा प्रवेश गर्न नदिने जनाएको थियो।

मे ६ को राति शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको गोली हानेर हत्या भएको थियो। भाजपा ले घटनालाई सुनियोजित हत्या भनेको थियो भने टीएमसीले घटनाको निन्दा गर्दै निष्पक्ष छानबिनको माग गरेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

ममताले राजीनामा नदिएपछि राज्यपाल आर एन रविले मे ७ मा विधानसभा भंग गरेका थिए। त्यससँगै पश्चिम बंगालमा नयाँ सरकार गठनको बाटो खुलेको थियो। मे ८ मा कोलकातामा बसेको भाजपा विधायक दलको बैठकमा अमित शाहले शुभेन्दु अधिकारीलाई औपचारिक रूपमा विधायक दलको नेता घोषणा गरेका थिए।

Xtrem

Xtrem

उनले अधिकारीको नाममा मात्रै प्रस्ताव र समर्थन आएको भन्दै उनलाई सर्वसम्मत रूपमा नेता चयन गरिएको बताएका थिए। त्यसपछि भाजपा नेताहरूले राज्यपाललाई भेटेर सरकार गठनको दाबी पेश गरेका थिए। ममता बनर्जीको जिद्दी र  भाजपाभित्रको आन्तरिक कारण दुई तिहाई प्राप्त भए पनि भाजपालाई सरकार बनाउन समय लागेको हो।

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने
आइपियुमा जलवायु विपद्बाबारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
सम्बन्धित सामग्री
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित गत सातादेखि सुरु भएको आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालय मा पढाइ प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ... शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु पश्चिमी टर्कीएको मनिसा प्रान्तस्थित सोमामा बिहीबार खानी भत्किँदा सात जना कामदार फसेका थिए । उद्धार टोलीले दुई जनाको शव निकाल्नुका सा... शुक्रबार, असोज १६, २०८३
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलतर्फ जाँदै गरेको विमानका सहपाइलटले गरेको आक्रमणमा इरानको संलग्नता पुष्टि भए इरानमाथि धेरै... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालय प्रभावित शुक्रबार, असोज १६, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने शुक्रबार, असोज १६, २०८३
आइपियुमा जलवायु विपद्बाबारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्