काठमाडौं- मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) सांसदलाई डा. केसीको पत्र, यहि चिकित्सा शिक्षा विधेयक पास भए गुणस्तरीय स्वास्थ्य सेवा अपुरो हुने दाबी, बहकाउ निर्णय नगर्न आग्रह।
२) कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार।
३) ट्याक्सी सिन्डिकेटमा सरकारको निरन्तरता, पुराना व्यवसायीलाई नै फेरि नयाँ ट्याक्सी दर्ता दिन थालियो, नयाँलाई बाटो बन्द।
४) एकदिवसीए सिरिजमा नेपाल भर्सेस युएई, दुवै टिम एकअर्कासँग जानकार, नेपाललाई सिरिज जित्ने मौका।
५) र, भेनेजुयलाका विपक्षी नेताले गरे आफैंलाई कार्यकारी राष्ट्रपति घोषणा, आन्दोलनको फाइदा विपक्षी नेतालाई, अमेरिकाको समर्थन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।