• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ओपनिङको जिम्मेवारी लिन तयार छु : पारस खड्का [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, माघ ८, २०७५  १५:१७
1140x725

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। एकदिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ। 

नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय र माघ १७, १८ र २० मा टी–२० खेल्नेछ।

युएई उड्नुअघि नेपालका कप्तान पारस खड्काले युएईविरुद्धको सिरिज जित्न अवसर रहेको बताएका छन्। उनीसँग नेपालको तयारी र लक्ष्य बारे गरिएको कुराकानी:

दोस्रो पटक एकदिवसीय र टी–२० सिरिज खेल्दै छौं, तयारी कस्तो छ?
तयारी राम्रो भएको छ। १६ सदस्यीय टिम युएई जाँदै छौं। ३ खेलको एकदिवसीय सिरिज भएको कारणले हामी वरीयतामा पनि आउनेछौं। भविष्यमा हरेक एकदिवसीय खेलको अंक जोडिने भएका कारणले हामीलाई ठूलो अवसर छ। 

अर्कोतर्फ हाम्रा लागि खासै अन्तर्राष्ट्रिय खेल छैनन्। दोस्रोपटक सिरिज खेल्न जाँदै छौं। राम्रो खेल्ने आशा छ।

प्रत्येक खेल महत्वपूर्ण छ। अब नेपालले ४ वर्षसम्म यस्तै सिरिज खेल्ने हो। टिमलाई माथिल्लो स्तरमा पुर्‍याउनका लागि प्रत्येक खेलको महत्व हुन्छ।

हाम्रो नतिजा विश्वका सबै देशले हेर्छन्। त्यसैले हामीले आगामी २ वा ३ वर्षमा टेस्ट राष्ट्रसँग खेल खेल्नका लगि अहिलेदेखि नै राम्रो प्रदर्शन गर्नुपर्छ। जसले गर्दा बलिया राष्ट्रसँग पनि खेल्ने अवसर सिर्जना हुन्छ। 

शरद भेषावकर नहुँदा टिममा कस्तो असर पर्छ?
एक अनुवभी खेलाडी टिममा छैनन्। तर पनि टिममा अरु राम्रा खेलाडी छन्। व्यक्ति टिममा आउने र जाने भइरहन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

टिममा पर्नका लागि प्रतिस्पर्धा बढिरहनु महत्वपूर्ण कुरा हो। नयाँ खेलाडी पनि टिममा आएका छन्। हाम्रो टिममा युवा खेलाडीको बाहुल्य छ। युवा खेलाडी सिक्ने प्रक्रियामा छन्। केही वर्षमा यी खेलाडी उत्कृष्ट हुने आशा छ।

घरेलु क्रिकेटमा राम्रो खेलेकाले युवा खेलाडीले टिममा स्थान पाएका छन्। टिममा पर्न स्वस्थ प्रतिस्पर्धा हुँदा टिमलाई नै फाइदा पुग्छ। हामीले अवसर दिएका खेलाडीले प्रमाणित गर्छन् भन्ने आशा छ। 

नेपालको टिम कम्बिनेसन कस्तो छ?
एकदिवसीय र टी–२० गरी दुई सिरिज भएकाले फरक–फरक कम्बिनेसन हुनेछ। पहिलो रोजाइमा अवसर पाउने नयाँ र पुरानो सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।

तपाईं ओपनिङ गर्नुस् वा मिडल अर्डर वा १० नम्बरमा खेल्नुस्, टिमलाई चाहिएको बेलमा रन बनाउनु महत्वपूर्ण कुरा हो। यदि मलाई ओपनिङको जिम्मेवारी दिए तयार छु।

कुनै खेलाडीलाई अर्को खेलाडीसँग तुलना गर्न मिल्दैन। खेलाडीले टिमका लागि कति योगदान दिन सक्छ भन्ने महत्वपूर्ण हुन्छ।

ओपनिङमा फेरि परिवर्तन हुने देखिएको छ। ओपनिङको विषयमा तपाईंको धारणा के हो?
ओपनिङको विषयमा धेरै प्रश्न खडा भएका छन्। ओपनिङ गर्न सजिलो कुरा होइन। हामीले अघिल्ला प्रतियोगितामा ओपनिङमा जोडीलाई धेरै परिक्षण गर्‍यौं। त्यतिबेला हामीलाई नजिता दिनैपर्ने दबाब हुन्थ्यो।

अब जसले ओपनिङ गरे पनि आफ्नो जिम्मेवारी पूरा गर्छन् भन्ने लाग्छ।

ओपनर रन हानोस् वा नहानोस्, तर टिमले जित्नु पर्छ। यो स्तरमा ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनै क्षेत्रमा राम्रो खेल्नुपर्छ। अहिले ब्याटिङ मात्र राम्रो गरेर वा बलिङ मात्र राम्रो गरेर मात्र प्रतिस्पर्धा गर्न सकिँदैन।

‌ओपनिङ र ब्याटिङमा जहिले पनि प्रश्न उठ्ने गरेका छन्। हामीले सुधार गर्नैपर्छ। क्षमताअनुसार राम्रो ब्याटिङ गर्नेछौं। हामीलाई पनि ब्याटिङमा एकैप्रकारको खेल देखाउन मन छ। अहिलेदेखि नै हामी तयारी गरिरहेका छौं। 

तपाईं नै ओपनिङमा आउने सम्भावना कति छ?
सायद आउन पनि सक्छु। कस्तो परिस्थिति आउछ हेर्दैछौं। यदि मलाई ओपनिङको जिम्मेवारी दिइन्छ भने म चुनौती लिन तयार छु। 

हामीले ब्याटिङमा सुधार अवश्य गर्नुपर्छ। त्यसका लागि समय लाग्छ। रातारात राम्रो हुन सक्दैन। धेरै मेहनतको जरुरी छ।

अहिलेसम्म मिडल अर्डलमा खेलिरहेको छु। पछिल्लो चार वर्षदेखि नम्बर ३ मा ब्याटिङ गरिरहेको छु। ३ बाट १ मा गएर भूमिका निर्वाह गर्न पनि तयार छु। 

महत्वपूर्ण कुरा रन बनाउनु हो। तपाईं ओपनिङ गर्नुस् वा मिडल अर्डर वा १० नम्बरमा खेल्नुस्, टिमलाई चाहिएको बेलमा रन बनाउनु महत्वपूर्ण कुरा हो। यदि मलाई ओपनिङको जिम्मेवारी दिए तयार छु। 

यसपटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो?
अब हामीले ब्याटिङ कमजोर र बलिङ बलियो भनेर बस्न मिल्दैन। हामीले टिमलाई कसरी राम्रो बनाउनेतर्फ लाग्नुपर्छ।

हामीले ब्याटिङमा सुधार अवश्य गर्नुपर्छ। त्यसका लागि समय लाग्छ। रातारात राम्रो हुन सक्दैन। धेरै मेहनतको जरुरी छ।

यदि ब्याट्सम्यानले रन हान्दैन भने बलर र फिल्डरले कभर गर्नैपर्छ। बलिङ र फिल्डिङमा राम्रो हुन नसकेको दिन ब्याट्सम्यानले राम्रो खेल्नुपर्छ। हामी यहि मानसिकता लिएर अगाडि बढ्नुपर्छ। अब नेपालको ब्याटिङ कमजोर छ भन्ने बहस बन्द गर्नु पर्छ। हामीले तीनै क्षेत्रमा राम्रो गर्यौ भने मात्र अघि बढ्न सक्छौं। 

युएईका तत्कालीन कप्तान रोहान मुस्ताफासहित ३ खेलाडी कारबाहीमा छन्। त्यसले नेपाललाई सजिलो हुन्छ कि?
युएई राम्रो टिम हो। किनभने युएई राष्ट्रिय टिममा नयाँ भएपनि नियमित क्रिकेट खेलिरहेका खेलाडी हुन्छन्। क्रिकेटका लागि उनीहरु नयाँ हुँदैनन्। किनकी त्यहाँको खेल वातावारण राम्रो हुन्छ।

पछिल्ला वर्षको नेपाल र युएईबीचको हेड टु हेड नजिता हेर्ने हो भने पनि राम्रो प्रतिस्पर्धा भइरहेको देखिन्छ। त्यसैले हामीलाई पहिलो एकदिवसीय सिरिज जित्ने अवसर छ। त्यसैले क्षमता प्रयोग गरेर राम्रो खेल्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन मंगलबार, चैत २४, २०८२
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मंगलबार, चैत २४, २०८२
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्