• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बुटवल उपमहानगरले बनायो ४६ कानुन, दैनिक कार्यसम्पादन थप व्यवस्थित हुने विश्वास

64x64
नेपाल लाइभ मंगलबार, माघ ८, २०७५  १३:२०
1140x725

बुटवल– बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा बजार अनुगमन र न्याय निरुपणका कामहरुलाई थप व्यवस्थित बनाउन विभिन्न महत्वका ४६ वटा कानुनहरु बनाएको छ।

नगरसभा र नगर कार्यपालिकाबाट विभिन्न समयमा तयार भएका यी कानुनहरु प्रदेश र संघीय सरकारमा पनि पठाइएको छ भने उपमहानरको राजपत्रमा समेत प्रकाशित भइसकेका छन्।

उपमहानगरपालिकाको आवधिक र दीर्घकालीन तथा बहुवर्षे योजनाहरुसमेत छनौट गर्दै तिनको कार्यन्वयनका लागि विभिन्न कार्यविधिहरु बनाइएको उपमहानगरपालिका प्रमुख शिव सुवेदीले जानकारी दिए। सबै वडाहरुमा छलफल र सुझाव संकलन गर्दै ‘उपमहानगरको एकीकृत शहरी विकास योजना (आइयुडिपी), २०७५’ समेत तयार पारिएको उपमहानगरका प्रमुख सुवेदीले बताए।

नगरकार्यपालिका, विषयगत समितिहरु हुँदै नगरसभामा व्यापक छलफलपश्चात् यी कानुनहरु बनाइएको उनले जानकारी दिए। नगरसभाबाट ऐन, आचारसंहिता, कार्यविधि, निर्देशिका तथा नियमावलीहरु पारित गर्नुअघि विषयगत समितिहरुमै विज्ञहरुसँग समेत परामर्श लिइएको प्रमुख सुवेदीको भनाइ छ।

उनले कानुन बनेसँगै उपमहानगरका दैनिक कार्यसम्पादन थप व्यवस्थित हुने विश्वास व्यक्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, प्रशासनिक कार्यविधि ऐन २०७४, नगर शिक्षा ऐन २०७४, नगर सहकारी ऐन २०७४, कृषि व्यवसाय पवद्र्धन ऐन २०७४, फोहरमैला व्यवस्थापन ऐन २०७४, निर्माण व्यवसाय ऐन २०७४ तथा सार्वजनिक निजी साझेदारी ऐन २०७४ राजपत्रमा प्रकासित भएर लागू भइसकेका छन्। यस्तै, आर्धिक कार्यविधि ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, नगर स्वास्थ्य ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण कार्यविधि÷नियमावली २०७४, बैठक सञ्चालन कार्यविधि २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, जाँचपास तथा फरफारक कार्यविधि २०७४ र योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ पनि पारित भइसकेका छन्।

यसैगरी, मर्मत सम्भार एवम् विपद् तथा खर्च व्यवस्थापन कार्यविधि २०७४, न्यायिक कार्यविधि २०७४, करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७४, निर्माण व्यवसायी कार्यविधि २०७४, ज्येष्ठ नागरिकहरु परिचयपत्र वितरण निर्देशिकासमेत पारित भएको उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक गुमादेवी आचार्यले बताइन्।

संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५, टोलविकास संस्था समन्वय समिति गठन तथा परिचालन सम्बन्धी निर्देशिका २०७४, बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४–१९ को भवन निर्माण तथा भू–उपयोग मापदण्ड २०७४, नगर कार्यपालिकाको भवन निर्माणसम्बन्धी मापदण्ड २०७४ पारित भएका छन्।

Xtrem
Xtrem

उपमहानगरमा लागू भएका आचारसंहितामा कार्यपालिकाका कर्मचारीहरुको आचारसंहिता २०७४, बुटवल उप–महानगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७४ हुन्। बुटवल उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिंदै त्यसका लागि छुट्टै सार्वजनिक निजी साझेदारी नीति २०७४ बनाएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। विभिन्न समयमा बसेको नगर कार्यपालिकाको बैठकबाट २० ओटा ऐन, नियम, कार्यविधि निर्देशिका पारित भएको प्रवक्ता रेग्मीले जानकारी दिए।

कार्य विभाजन नियमावली २०७५, कार्य सम्पादनमा आधारित भत्ता कार्यविधि २०७५, नगर शिक्षा नियमावली २०७५, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५, सहकारी संस्था धानबाली धितो भण्डारण गरी लिने सम्बन्धी कार्यविधि २०७५, निजी जग्गाको माटो वा निर्माणजन्य अन्य खनिज पदार्थको उत्खनन्, ओसारपसार तथा बिक्री वितरण गर्ने अनुमति प्रदान गर्ने कार्यविधि २०७५ लगायतका कार्यविधि तथा ऐनहरु पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए।

नगर कार्यपालिकाबाटै नगर योजना आयोग गठन तथा सञ्चालनसम्बन्धी नियमावली २०७५, हितकारी कोष सञ्चालनसम्बन्धी कार्यविधि २०७५, युवा क्लब गठन तथा नमूना युवा संसद सञ्चालन कार्यविधि २०७५ तथा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ र लैङ्गिक मूल प्रवाहीकरणमा पछि पारिएका व्यक्ति, वर्ग, समुदायको हित प्रवद्र्धन गर्नेसम्बन्धी कार्यविधि २०७५ पारित भएका छन्।

यस्तै, चौथो नगरसभाबाट न्यायिक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) २०७५, बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक २०७५ तथा भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) र बुटवल उपमहानगरपालिकाबाट सम्पादन हुने कार्यलाई अनुगमन तथा मूल्यांकन गर्ने विधेयक २०७५ पारित भएको वरिष्ठ अधिकृत हरिप्रसाद आचार्यले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शन... शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्