• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डाभोस सम्मेलनबाट नेपाललाई के फाइदा?

64x64
नेपाल लाइभ मंगलबार, माघ ८, २०७५  ०७:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली माघ ८ देखि ११ गतेसम्म स्विट्जरल्यान्डको डाभोस सहरमा आयोजना हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुँदैछन्। उनी आजै बिहान त्यसतर्फ प्रस्थान गरे।

डाभोस सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्ड जानुपूर्व गत शुक्रबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले डाभोसमा नेपाललाई औपचारिक निमन्त्रणा आउनु नेपालको लागि गर्वको विषय भएको बताएका थिए। संसदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीको डाभोस सम्मेलनमा सहभागिता र त्यसले नेपाललाई हुने फाइदाका विषयमा राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीको जवाफ थियो त्यो।

नेपाललाई डाभोस सम्मेलनबाट ठ्याक्कै के फाइदा हुन्छ नभने पनि प्रधानमन्त्री ओलीले नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको सफलताका विषयमा विश्वभरबाट उपस्थित हुनेलाई अवगत गराउने अवसरको रुपमा सम्मेलनलाई चित्रित गरे। विश्व अर्थतन्त्र आउने दिन कता जाँदैछ भन्ने विषयमा घनिभूत छलफल हुने उक्त सम्मेलनमा विश्वभरबाट आउने व्यापारीलाई नेपालमा आकर्षित गर्ने सरकारी प्रतिनिधि मण्डलको ध्येय रहेको कार्यक्रममा सहभागी हुनुपूर्व उनीहरूले दिएको सार्वजनिक वक्तव्यबाट बुझ्न सकिन्छ।

‘नेपालको विकासमा अन्तर्राष्ट्रिय विकास साझेदारलाई सहकार्य गर्न आह्वान गर्न यो सम्मेलनलाई सरकारले उपयोग गर्नुपर्छ।’

विगतमा नेपालमा कम्युनिस्ट सरकार हुँदा सार्वजनिक निकायलाई सरकारी बनाउने, बहुराष्ट्रिय कम्पनीलाई काम गर्ने यथोचित वातावरण नदिने लगायतका आरोप लाग्ने गरेको थियो। प्रधानमन्त्री ओलीले डाभोस सम्मेलनलाई नेपालको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार कटिबद्ध रहेको विचार स्थापित गर्न सके मात्र पनि यस सम्मेलनमा सहभागी भएको सार्थकता हुने अर्थ–राजनीतिका जानकारहरू बताउँछन्।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले यस्तो सम्मेलनबाट तत्काल फाइदा प्राप्त नहुने बताउँछन्। ‘नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको सफलताका विषयमा अन्तर्राष्ट्रिय मञ्चलाई प्रयोग गर्दै विश्वसामु राख्नु राम्रो कुरा हो,' महतले भने, ‘नेपालको विकासमा अन्तर्राष्ट्रिय विकास साझेदारलाई सहकार्य गर्न आह्वान गर्न यो सम्मेलनलाई सरकारले उपयोग गर्नुपर्छ।’

युरोपियन म्यानेजमेन्ट फोरमको नाममा सन् १९७१ मा स्थापना भएको यो संस्थापछि विश्व आर्थिक मञ्च बनेको हो। यसको नियमित वार्षिक बैठकमा संसारका ठूला व्यावसायिक संस्थाका लगानीकर्ता र ठूला ‘कर्पोरेट’ हाउसका मानिसहरूको उपस्थिति रहन्छ। सम्भ्रान्त वर्गको कार्यक्रम भनेर पनि परिचित यो सम्मेलनमा नेपालले प्रधानमन्त्रीको तहमा पहिलो पटक सहभागिता जनाएको हो।

नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र नेपालमा लगानीमैत्री वातावरण रहेको जानकारी दिन सके त्यसले नेपाललाई दीर्घकालमा फाइदा नै पुग्ने विश्लेषकहरूको मत छ।

nimb
nimb
Ncell 2
Ncell 2

संयुक्त राष्ट्रसंघीय दिगो लक्ष्यलाई हासिल गर्न र नेपाललाई सन् २०३० सम्म मध्यम आयको देश हालको विकास दरले हासिल गर्न सजिलो छैन। देशलाई मध्य आयको देश बनाउन आवश्यक पर्ने विकास लगानीका लागि विकास साझेदार देशको लगानी आवश्यक पर्छ। विश्व आर्थिक मञ्चलाई प्रयोग गर्दै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र नेपालमा लगानीमैत्री वातावरण रहेको जानकारी दिन सके त्यसले नेपाललाई दीर्घकालमा फाइदा नै पुग्ने विश्लेषकहरूको मत छ।

अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले प्राप्त गरेको हैसियत नेपालको मात्रै सफलताको रुपमा भने हेर्नु हुँदैन। स्टान्डर च्याटर बैंकले हालै सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार चीन र भारत सन् २०३० सम्म विश्व कै पहिलो र दोस्रो ठूलो अर्थतन्त्र हुने अनुमान गरेको छ। यस्तै यही वर्ष भारतले अर्थतन्त्रमा बेलायतालाई नै पछि पार्ने बताइएको छ। विश्व अर्थतन्त्र र राजनीतिमा चीन र भारतको बढ्दो प्रभावबीच चीन–भारतको माझमा रहेको नेपाल पनि विश्व समुदायको नजरमा परेको कुरालाई सरकारले बिर्सिनु हुँदैन। 

विश्वका कम्युनिस्ट शासक कम्जोर भइरहेको अवस्थामा नेपालका कम्युनिस्टहरूले करिब दुई तिहाइको सरकार बनाएको परिप्रेक्ष्यमा पनि नेपालको कम्युनिस्ट विचारसँग साक्षात्कार हुन पनि मञ्चले यो सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको हुन सक्ने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन्। 

चीन, भियतनाम लगायतका विश्वका स्थापित कम्युनिस्ट राष्ट्रले नवउदारवादलाई नै आफ्नो प्रगतिको मानक मान्दै गरेको अवस्थामा नेपालको कम्युनिस्ट विचारलाई पनि मञ्च प्रदान गरेको हुन सक्ने उनको बुझाइ छ।

र याे पनि:

संभ्रान्त वर्गको सम्मेलनमा ‘सर्वहारा वर्ग’का प्रधानमन्त्री 

डाभोस : 'दक्षिण एसियाको रणनीतिक दृष्टिकोण' सम्बन्धमा प्रधानमन्त्रीकाे सम्बाेधन आज

प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्