• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संभ्रान्त वर्गको सम्मेलनमा ‘सर्वहारा वर्ग’का प्रधानमन्त्री!

64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०७५  ११:५०
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्विट्जरल्यान्ड जाँदै छन्। स्विट्जरल्यान्डको डावोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली आज बेलुका ९ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

नेपालका प्रधानमन्त्रीको सहभागीताका लागि आर्थिक मञ्चको तर्फबाट औपचारीक निमन्त्रणा आएको थियो। प्रधानमन्त्रीस्तरमा डावोस सम्मेलनमा नेपालबाट पहिलो पटक सहभागीता हुन लागेको हो।

नवउदारवादी अर्थ व्यवस्थालाई प्रभावित पार्ने आर्थिक मञ्चको बैठकमा समाजवादलाई आफ्नो अभिष्ट लक्ष्य बनाएको कम्युनिष्ट सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको माघ २३ गतेको बैठक र माघ ४ गतेको बैठकमा डावोस सम्मेलनमा आफ्नो सहभागीताका विषयमा प्रष्ट पारेका थिए। प्रधानमन्त्री ओलीले औपचारिक हिसाबमा नेपाललाई सम्मेलनमा निमन्त्रणा गर्नुलाई परिवर्तित सन्दर्भमा नेपालको विश्व मञ्चमा गुरुत्व बढेको रुपमा अर्थ्याएका थिए।

आर्थिक मञ्चको सम्मेलनमा विश्वको आर्थतन्त्रलाई दिशानिर्देश गर्ने कुनै नीति पारित नगरिए पनि विश्व अर्थतन्त्र आगामी दिनमा कता जाँदै छ भन्ने विषयमा विचार–विमर्श गरिन्छ।

प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन भने गर्ने छैनन्। उनले सम्मेलनका विशेष दुई सत्रलाई भने सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

डावोस सम्मेलन संयुक्त राष्ट्रसंघ वा अन्य बहुराष्ट्रिय सम्मेलन जस्तो नभएकाले आफूले भन्न खोजेको कुरा भूमिकाबिनै अभिव्यक्त गर्दा राम्रो हुने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले बताउँछन्। प्रधानमन्त्रीलाई सम्मेलनका विषयमा सुझाव दिन बालुवाटारमा आयोजित कार्यक्रममा वाग्लेले उक्त कुरा बताएका थिए।

सम्मेलनमा प्रधानमन्त्रीले ‘दक्षिण एसियामाथि रणनीतिक दृष्टिकोण’ नामक सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि प्रधानमन्त्रीले ‘वियोन्ड जिडिपी’ अर्थात ‘आर्थिक वृद्धिभन्दा अगाडि’ सत्रलाई पनि सम्बोधन गर्ने बताइएको भएपनि प्रधानमन्त्री ओलीले ‘दक्षिण एसियामाथिको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्य र त्यसको आकार’ नामक दुई सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘दक्षिण एसियामाथि रणनीतिक दृष्टिकोण सत्रमा प्रधानमन्त्रीले जलवायु परिर्वतन, बढ्दो बेरोजगारी र सहरीकरण, कनेक्टिभिटीमाथि बोल्न सुझाव दिएको छु’, वाग्लेले भने, ‘दक्षिण एसियामाथिको रणनीति सत्रमा बोल्ने भएकाले प्रधानमन्त्री ओलीले समग्ररुपमा यो क्षेत्रको साझा विषयमा बोल्नुपर्छ।’

विश्व बैंकले केही समयअघि सार्वजनिक गरेको ‘इज अफ डुइङ बिजनेस’मा गत वर्षको तुलनामा नेपालको स्थान ५ स्थान तल खस्किएको छ। ११०औं स्थानमा परेपनि डावोस सम्मेलनमा सहभागी हुने विश्वका प्रतिष्ठित व्यवसायीसमक्ष प्रधानमन्त्री ओलीलाई नेपालमा लगानी सम्भाव्यतासम्बन्धमा स्पष्ट पार्ने अवसर यो सम्मेलनले दिएको छ।

सरकारले आगामी चैत महिनामा आयोजना गर्न लागेको ‘नेपाल लगानी सम्मेलन’मा सहभागीता र लगानी जुटाउन पनि यो सम्मेलन फलदायी हुनसक्छ। विकसित र शक्तिशाली देशका नेता, उद्योगी, व्यापारी, बहुराष्ट्रिय कम्पनीका मालिक, हलिउडका सेलेबे्रटीलगाएतका ३ हजार प्रतिनिधिहरुको सहभागीता हुने सम्मेलन नेपालजस्तो विकासशील देशले आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार गर्न उपयुक्त ‘प्ल्याटफर्म’ बन्नसक्छ।

माघ ८ गते विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्वाबले आयोजना गर्ने रात्रीभोज सम्मेलनकै महत्वपूर्ण कार्र्यक्रमका रुपमा रहने छ। सरकार प्रमुखका श्रीमान श्रीमतीमात्र सहभागी हुन पाउने सो भोजमा प्रभावशाली देशका सरकार प्रमुखसँग अन्तक्र्रिया गर्न पाउनु प्रधानमन्त्री ओलीका लागि राम्रो अवसर पनि हो।

विश्वव्यापीकरण र आर्थिक विकासमा केन्द्रित विश्व आर्थिक मञ्च निजी क्षेत्रलाई प्रबर्द्धन गर्ने संस्था हो। समाजिक उत्तरदायित्वसहित समाजवादउन्मुख देशको परिकल्पना गरेको सरकार आफ्नो नेतृत्वमा कसरी समाजवादउन्मुख हुँदैछ भन्ने प्रष्ट पार्न प्रधानमन्त्री ओलीलाई यो कार्यक्रम उपयुक्त थलो हुनसक्छ।

डावोस विश्व आर्थिक सम्मेलनप्रति विश्वका वामपन्थीहरु खासै सकारात्मक छैनन्। सम्मेलनको अवसर पारेर स्विट्जरल्यान्डको डावोस सहरमा विरोधका कार्यक्रम पनि हुने गरेका छन्। यस्तै डावोस सम्मेलनको प्रतिवादमा दक्षिण अमेरिकी देश ब्राजिलमा विश्वका वामपन्थीहरुको सम्मेलन पनि हुँदै छ। संभ्रान्त वर्गको प्रतिनिधित्व गर्ने आरोप खेपेको नवउदारवादको हिमायती डावोस सम्मेलनमा ‘सर्वहारा वर्ग’को प्रतिनिधित्व गर्ने नेपालका प्रधानमन्त्री ओली र उनको विचारलाई अर्थपूर्ण हिसाबमा लिइने छ।

प्रधानमन्त्रीसहितको १९ जनाको प्रतिनिधिमण्डल माघ १२ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्