• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फिक्कलमा प्याराग्लाइडिङ र र्‍याफ्टिङ

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  १२:१६
1140x725

फिक्कल (सिन्धुली)- नागबेली आकारमा बगेको सुनकोसी नदी। हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा। रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ। नदीमा र्‍याफ्टिङ। 

भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ। 

मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको सेवा पाउने सुनिश्चिततासँगै खाङसाङ क्षेत्रले विकासको नयाँ सम्भावनालाई पहिल्याएको हो। माघ २ गतेदेखि सुरु भएर आगामी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खाङसाङ क्षेत्रको सिन्धुलीको आकाशमा चरा झैँ प्याराग्लाइडिङ उडान सुरु भएपछि सहभागीको आकर्षण बढेको छ। 

प्याराग्लाइडिङसँगै सुनकोसी नदीमा जलयात्रा ‘र्‍याफ्टिङ’ समेत गरिएपछि स्थानीयवासी हौसिएका छन्। ओखलढुङ्गाको टोड्के डाँडोबाट परीक्षण उडान गरिएको प्याराग्लाइडिङ खाङसाङस्थित सुनकोसी किनारमा २० मिनेट उडेर सफल अवतरण भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महोत्सवको उद्घाटन गरेका थिए।

महोत्सवका क्रममा सुनकोसी नदीका नवलपुरघाटदेखि खाङसाङसम्मको ७ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ। सांसद गणेश पहाडीले विगत समयमा नै जिल्ला विकास समितिमार्फत् व्यावसायिक जलयात्रा सञ्चालनका लागि योजना अघि सारिएको र अब यसलाई कार्यान्वयनको चरणमा ल्याइएको बताए। कृषि, जडीबुटी, वन र पर्यटनलाई समृद्धिको मूल आधार बनाउन स्थानीय तहले थालनी गरेका कार्यक्रमलाई आफ्नोतर्फबाट साथ रहने उनले घोषणा गरे।

र्‍याफ्टिङ गराउने रिभर गाइड खुम रानामगर सुनकोसी नदीलाई सफा र संरक्षित गर्दै पर्यटकलाई आकर्षित गराउन सकिने बताउँछन्। प्याराग्लाइडिङ हेर्न साना बालबालिकादेखि वृद्धवृद्धासम्म नदी किनारमा झुम्मिएका थिए। उनीहरुका आँखा सिन्धुलीको सोल्पा, फिक्कल लगाययतको आकाशमाथितिर फर्किएका थिए। 

'आकाशमा पखेटा हालेर जता उड्न मन लाग्यो उतै उडेको देख्दा अचम्मित भइयो,' स्थानीय ठाकुरप्रसाद पहाडीले भने, 'पोखरातिर आकाशमा मानिस उड्छन् भन्ने सुनेको थिएँ तर देखेको थिइनँ आज आफ्नै गाउँमा मान्छे उडेको देख्दा रमाइलो लागेको छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का दिलकुमार सुनुवारले फ्लाई हिमालयन प्याराग्लाइडिङ कम्पनीमार्फत विगत सात वर्षदेखि पर्यटकलाई आकाशमा उडाउँदै आएका छन्।

परीक्षण सफल भएपछि उनी भन्छन्, 'यस क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङ उडान गरेको हुँ, यहाँ सडकको सुविधा भए राम्रो उडान गर्न सकिने सम्भावना छ। टोड्केसम्म ट्र्याक्टरमा उकालो चढ्न पर्यटकलाई कठिन छ। पैदल जाँदा घन्टौं लाग्छ।' 

प्याराग्लाइडिङ सिन्धुली, ओखलढुङ्गा र रामेछाप जिल्लामा उड्न सकिने र मौसम राम्रो हुँदा स्थानीय तहले व्यावसायिक सञ्चालनका लागि अनुमति दिन उचित हुने उनले बताए। सुनकोसीमा नियमित र्‍याफ्टिङ सञ्चालन गरिएमा सिन्धुली, ओखलढुङ्गा, उदयपुर र रामेछापलाई समेत पर्यटकीय विकासमा जोड्न सकिने देखिएको छ। 

फिक्कलडाँडा सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो समुन्द्री सतहबाट सात हजार ७०७ फिटको उचाइमा पर्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन्। यस स्थलबाट सूर्योदय, सूर्यास्तजस्ता दृश्य देखिन सकिने भएकाले प्याराग्लाइडिङलाई प्राथमिकता दिइएको र यसबाट आन्तरिक तथा बाह्य पर्यटकमार्फत समृद्धिको यात्रा तय गरेको उनी बताउँछिन्।

Xtrem

Xtrem

स्थानीय अर्गानिक कृषिउपजको व्यवस्थापन, व्यावसायिक कृषि, मगर र सुनुवार जातिका मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गराउन सकिने भएकाले केही समयपछि होमस्टे (घरबास) सञ्चालनका लागि पनि योजना बनाउने उपाध्यक्ष सुनुवारले बताइन्।रासस

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्