काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेस, डा.केसीको माग सम्बोधन गर्न सांसदको माग।
२) प्रदेश २ का मन्त्रीले कुटे सचिव, प्रहरीले लियो सचिवलाई नै नियन्त्रणमा।
३) म्यानपावर अनुगमनमा सरकार निरीह, १० वर्षमा १ सय ४६ कम्पनीमा मात्रै अनुगमन।
४) महिला टी–२० प्रतियोगितामा नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित।
५) र, हुआवेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारी बर्खास्त, चीनको उच्च चाँसो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।