काठमाडौं– नेपाल हज समितिको अध्यक्षमा शमशेर मियाँ नियुक्त भएका छन्। अर्घाखाँचीको बलकोट– मियालाई मन्त्रीस्तरीय निर्णयबाट आइतबार हज समितिको अध्यक्षमा नियुक्त गरिएको हो।
नेपाल हज समिति कार्यविधि २०७२ को दफा ३ को उपदफा २ (क) अनुसार हज समितिको अध्यक्षको पदावधि २ वर्षको हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।