काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रमा वार्षिक करोडौं हिनामिना, अध्यक्ष राणाको समेत संलग्नता।
२) धरौटी वृद्धि रोक्न म्यानपावर व्यवसायीको लबिङ, प्रधानमन्त्री कार्यालयदेखि देउवा निवाससम्म।
३) फुटेको विवेकशील साझा पुनः मिलेर अघि बढ्ने संयोजक रवीन्द्र मिश्रको दाबी, आर्थिक आयव्यय स्पस्ट भएको दाबी।
४) शनिबारबाट थाइल्याण्डमा टी–२० स्मास क्रिकेट प्रतियोगितामा सुरु, उद्घाटन खेलमा नेपालको सानदार जित।
५) र अमेरिकी सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्रेटिक पार्टीबीच विवाद कायमै, ८ लाख कर्मचारीको तलब रोक्का।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।