काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) वाइडबडी खरिद प्रकरणः पाँच सचिवसहित निगमका महाप्रबन्धकलाई निलम्बन र पर्यटनमन्त्रीलाई कारवाहीको सिफारिस
२) नवनियुक्त प्रधानन्यायाधीश राणाले सम्हाले कार्यभार, दीपकराज जोशीलाई पेसी नतोक्ने घोषणा
३) छोराको हत्या मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै गंगामाया, पासपोर्ट बनाउन प्रक्रिया सुरु
४) टी–२० विश्वकपमा १० टिम छनोट, जिम्बावे र आयरल्यान्डले छनोट प्रतियोगिता खेल्नु पर्ने
५) र, दक्षिण अफ्रिकामा न्यूनतम ज्याला निर्धारण, निर्वाचन प्रभावित पार्ने खेल भएको विपक्षीको आरोप
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।