विदुर– विदुर नगरपालिकामा पहिराेमा परि एक वृद्दाकाे मृत्यु भएकाे छ।
गेर्खुस्थित सडकमा साँझमा आएको पहिरामा परि गेर्खुटारकी ७३ वर्षीया प्रेमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही गाउँकी रामकुमारी तामाङलाई उपचारका लागि काठमाडौं लगिएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।