काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत, कार्यसम्पादन चित्त बुझ्दो नभए महाअभियोग लगाउने नेकपाका सांसदको चेतावनी
२) कर्मचारी समायोजन अध्यादेश प्रतिनिधिसभाबाट पारित, ६० दिनभित्र प्रतिस्थापन विधेयक पुनः संसदमा दर्ता गराउनुपर्ने
३) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भारी शुल्क वृद्धि, तत्काल शुल्क घटाउन सरोकार समतिको माग
४) बिग बास लिगमा सन्दीपको अर्को सफलता, चौथो खेलमा पनि लिए विकेट
५) र थाइल्यान्डको चुम्फोङ प्रान्तमा आफन्तबाटै गोली प्रहरा, एकै परिवारका ६ जनाको मृत्यु
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।