काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरुः
१) कर्मचारीले माइक काट्न खोजेपछि प्रधानन्यायाधीशको सुनुवाइ स¥यो, मंगलबार पुनः बस्ने
२) हर्षका साथ गुरुङ समुदायले मनाए तमु ल्होसार, कुकुर वर्गको बिदाइसँगै मृग वर्गको स्वागत
३) प्रदेश कार्यालयबाटै श्रम स्वीकृति वितरण, प्रदेश पाँच र दुईबाट सुरुवात
४) नेपाली राष्ट्रिय फुटबलमा नयाँ प्रशिक्षक आउँदै, योहान कालिनलाई जिम्मेवारी दिने तयारी
५) र, रुस र टर्कीबीच सहकार्य गर्ने सहमति, सिरियाबाट अमेरिकी सैनिक फिर्ताको पर्खाइमा
अब हेरौं पूरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।