काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरुः
१) वर्तमान सरकारको काम गर्ने शैली ठिक नभएको वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप, लोकतन्त्र लोप हुन सक्ने खतरा रहेको दाबी
२) भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते
३) चिसो बढेसंगै दोलखाको उच्च भूभागमा हिमपात, भूकम्पका कारण अस्थायी टहरामा बस्ने स्थानीयको जनजीवन प्रभावित
४) सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिक युएईमा जारी मुबाडाला विश्व टेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश, उपाधीका लागि एन्डरसनसंग भिड्ने
५) र फिलिपिन्सको मिन्दानाओ द्वीपमा ६.९ म्याग्निच्युडको भूकम्प
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।