डलेल्धुरा– डलेल्धुराको सदरमुकाममा राति आगलागी भएको छ।
जिल्लाको मुख्य बजारको रुपमा रहेको बागबजारमा शुक्रबार राति आगलागी भएको हो।
बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी सुरु भएको हो। अहिले अमरगढी नगरपालिकाको दमकमलेले आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाइको छ। साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले आगो निभाउने प्रयास गरिरहेका छन् ।
आगलागीको पूर्ण विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।