हेटौंडा– हेटौंडाको पदमपोखरीमा साझा बस सञ्चालनमा आएको छ। पदमपोखरीमा तीन साझा बस सञ्चालनमा ल्याइएको हो।
हेटौंडा उपमहानगरपालिकाको समन्वयमा पदमपोखरीका बासिन्दाको लागि यात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले साझा बस सञ्चालनमा ल्याइएको हो।
हेटौंडा १२, १३ र १४ का बासिन्दाका लागि सहज होस् भन्ने उद्देश्यले आफ्नो पहलमा बस सञ्चालनमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।