काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु:
१) नेकपा स्थायी समिति बैठक सकियो, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित।
२) काशी तिवारी हत्या प्रकरणः सर्वस्वसहित जन्मकैदको सजाय पाएका मेयर कुशवाहले पाए सफाइ।
३) लुम्बिनी विकास कोषलाई गुणस्तरहीन विद्युतीय गाडी, सांग्रिला होटलका मालिक पाण्डेको मिलेमतो।
४) थ्रीस्टारमाथि पुलिसले निकाल्यो ३–१ को जित, शीर्ष तीनमा पर्न थ्रीस्टारलाई दबाब।
५) र, इन्डानेसियामा पुनः ज्वालामुखी विस्फोट हुनसक्ने चेतावनी, ५ किलोमिटर क्षेत्रमा हवाई यात्रामा रोक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।