काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरु:
१) प्रधानमन्त्रीद्वारा आधुनिक धरहराको शिलान्यास, दुई वर्षमा सम्पन्न हुने दाबी
२) डिस होमले बतायो ग्राहक संख्या, उसकै हिसाबमा देखियो कर छली
३) निर्मला हत्या प्रकरणः १२ भन्दा बढी प्रहरी तीन महिनापछि हिरासतमुक्त
४) संकटालाई हराउँदै मनाङको जित, बन्यो आठौं पटक लिग च्याम्पियन
५) र, इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आँधीको डर कायमै, २० हजार विस्थापित
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।