जनकपुर– महोत्तरीको बर्दिबासमा सम्पन्न पूर्वजनमुक्ति सेनाहरूको बैठकले प्रदेश २ स्तरीय तदर्थ समिति गठन गरेको छ।
बलिदान श्रेष्ठको संयोजत्वमा १७ सदस्य समिति तथा किरण पोखरेलको संयोजकत्वमा ३ सदस्य सल्लाहकार कमिटी समेत गठन भएको छ।
विगतमा पहिचान, आत्मसम्मान र अधिकार प्राप्तिका लागि संघर्षको अभियानमा लामबद्ध भए पनि अहिले आफूहरूको माग बारे सरकार गम्भीर नरहेको उनीहरुको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।