मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) चितवन हात्ती महोत्सवमा मदिरा कम्पनीको प्रायोजन, राष्ट्रपति भण्डारी प्रमुख अतिथि
२) तीव्र निगरानीमा कर छल्ने डिस होम, राजस्व अनुसन्धान र ठूला करदातापछि राजस्व विभाग पनि संलग्न
३) अवकाशको ६ वर्षपछि एसपीको फुलीकाण्ड, पुनर्बाहलीको माग गर्दै सर्वोच्च पुगे खरेल
४) डिपिएल तोकिएको मितिमा नहुने, नेपाल र युएईबीचको एकदिवसीय र टी–२० सिरिज मुख्य कारण
५) र, अफगानिस्तानको मन्त्रालय गेट नजिकै आत्मघाती बम विस्फोट, कम्तीमा ४३ जनाको मृत्यु
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।