काठमाडौं- सरकारले ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेको बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरी सोही मन्त्रालयमा खटाएको हो।
ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजिनामा दिएपछि उर्जा सचिवको पद रिक्त रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।