काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) पेसी तोकेर प्रधानन्यायाधीश मिश्र पाथिभरा, सेनाको हेलिकोप्टर लिएर परिवारसहित भ्रमणमा
२) विवादित एसिया प्यासिफिक समिटः सुरक्षा व्यवस्थापनमा मात्रै सवा २ करोड रकमान्तर
३) कर छल्ने डिस होममा ठूला करदाताको छापा, कागजात जफत
४) बिबिएलको दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए लिए ३ विकेट
५) र, पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफ भ्रष्टाचारमा दोषी ठहर, ७ वर्ष कैदको फैसला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।